शुक्रवार, बैशाख १४, २०८१

सुर्यगढीले किन्यो डोजर

२५ आश्विन २०८०, बिहीबार १६:४०

नुवाकोटको सुर्यगढी गाउँपालिकाले डोजर खरिद गरेको छ । सुर्यगढी गाउँपालिकाले जेसिबि (ब्याक हु लोडर) खरिद गरेको हो । खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल…

प्रहरीको यात्रु सहायता कक्ष

२५ आश्विन २०८०, बिहीबार १६:२३

विदुर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी नुवाकोटको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयले सरोकारवालासँग समन्वय गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह…

बन्दरगाहको निर्माण ५० प्रतिशत

२५ आश्विन २०८०, बिहीबार १६:१०

रसुवा । नेपाल र चीनबीचको आयात–निर्यात सहज गर्ने उद्देश्यले रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राईपोर्ट)को निर्माणकार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा दुई देशको आयात–निर्यात सहज गर्ने नेपाल इन्टरमोडल…

उद्धारका लागि नेपालको विमान अवतरण

२५ आश्विन २०८०, बिहीबार १६:००

काठमाडौँ । इजरायलमा रहेका नेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान केही बेरअघि तेल अभिभमा अवतरण गरेको…

भारतिय प्रधानमन्त्री मोदी लुसुक्क नेपाल आए

२५ आश्विन २०८०, बिहीबार १५:५५

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको…

पञ्चकन्यामा वृद्धाको हत्या

२५ आश्विन २०८०, बिहीबार १५:४७

नुवाकोट । पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ । करिव दश वर्षदेखि एक्लै बस्दै आएकी ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । गाउँका मान्छेले काम…

असोज २९ गतेबाट नयाँ नोट

२१ आश्विन २०८०, आईतवार २१:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो…

बाउलाई मुद्दा नचल्ने, छोरालाई चल्ने

२१ आश्विन २०८०, आईतवार २०:५३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन…

डेंगु संक्रमण बढ्दै

२१ आश्विन २०८०, आईतवार २०:४६

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी…

दसैँलक्षित सुरक्षा योजना आज मध्यरातबाट

२१ आश्विन २०८०, आईतवार २०:३८

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना आज मध्यरातबाट कार्यान्वयनमा आउने भएको छ। सुरक्षा योजना दसैँ, तिहारसहित छठ पर्वसम्म कायम रहनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सुरक्षा योजना कार्यान्वयनमा उपत्यकाभित्र सात हजार ६ सय ३३ सुरक्षाकर्मी परिचालन…