शुक्रवार, बैशाख १४, २०८१

भीआईपी टिकटको मूल्य १० हजार

१३ कार्तिक २०८०, सोमबार १२:४६

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने…

बुधवारबाट बेलकोटगढी महोत्सव

१३ कार्तिक २०८०, सोमबार १२:३९

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव हुने भएको छ । महोत्सवलाई प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० नाम दिइएको छ । महोत्सवको उद्घाटन पर्सी…

आठौं नुवाकोट महोत्सव माघ २५ देखि

१३ कार्तिक २०८०, सोमबार १२:३६

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले आठौं नुवाकोट महोत्सव माघ २५ देखि फागुन ८ गतेसम्म गर्ने भएको छ । संघको आयोजनामा हुने महोत्सव विदुरमा हुने बताइएको छ । संघले यसअघि नुवाकोट महोत्सव २०६३, २०६६, २०७०,…

दसैंलाई आर्थिक मन्दीको असर

१३ कार्तिक २०८०, सोमबार १२:१०

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । दसैँको अघिल्लो दिनसम्म…

चाडपर्वको रौनकै खल्लो

४ कार्तिक २०८०, शनिबार १९:०७

काठमाडौं । नुवाकोटको तादी गाउँपालिकाका सूर्यनारायण ओझाले रोटेपिङ नदेखेको १० वर्ष भइसकेको छ । पहिले–पहिले दशैं–तिहार आउने वित्तिकै गाउँमा मान्छे भेला भएर बाबियोको डोरी बनाएर पिङ हाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएकोले उनी…

हङकङलाई हराउँदै नेपाल फाइनलमा

४ कार्तिक २०८०, शनिबार १९:०२

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार…

सुमन पाण्डेलाई पर्यटन नेतृत्व पुरस्कार

४ कार्तिक २०८०, शनिबार १८:४८

काठमाडौं। सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना…

दसैं आशीर्वादको परम्परा

१ कार्तिक २०८०, बुधबार ०९:३२

युद्र्रोणसुतेश्रीयो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने।। सौर्यं शान्तनवे बलन्हलधरे सत्यन्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। – पुरुषलाई टीका आशीर्वाद दिँदाको वैदिक मन्त्र हो यो । यसको अर्थ हुन्छ– लामो…

चाडपर्वका लागि हावाघरमा सुपथ मूल्य पसल

३० आश्विन २०८०, मंगलवार २०:५६

बट्टार । नुवाकोटको बट्टार बजार स्थित हावाघरमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा…

दशैंका लागि सापटी नपाएपछि हत्या

३० आश्विन २०८०, मंगलवार २०:५०

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ । घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि…