सोमवार, बैशाख १७, २०८१

सुमन पाण्डेलाई पर्यटन नेतृत्व पुरस्कार

४ कार्तिक २०८०, शनिबार १८:४८

काठमाडौं। सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा एशियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना…

दसैं आशीर्वादको परम्परा

१ कार्तिक २०८०, बुधबार ०९:३२

युद्र्रोणसुतेश्रीयो दशरथे शत्रुक्षयो राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानन्च दुर्योधने।। सौर्यं शान्तनवे बलन्हलधरे सत्यन्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। – पुरुषलाई टीका आशीर्वाद दिँदाको वैदिक मन्त्र हो यो । यसको अर्थ हुन्छ– लामो…

आज नवरात्रको चौथो दिन

१ कार्तिक २०८०, बुधबार ०९:२२

काठमाडौं  । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना…

अपडेट : प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

१ कार्तिक २०८०, बुधबार ०९:१४

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य रहेको उपचारमा संलग्न चिकित्कसले बताएका छन् । स्वास्थ्य रिपोर्ट सामान्य देखिएपछि उनी डिस्चार्ज भएका छन् । उपचारमा संलग्न एक…

६८ औं प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय…

३० आश्विन २०८०, मंगलवार २१:३२

[...]थप समाचार

प्रधानमन्त्री दाहाल अस्पताल भर्ना

३० आश्विन २०८०, मंगलवार २१:०४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ…

चाडपर्वका लागि हावाघरमा सुपथ मूल्य पसल

३० आश्विन २०८०, मंगलवार २०:५६

बट्टार । नुवाकोटको बट्टार बजार स्थित हावाघरमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा…

कारागार निर्माण अलपत्र

३० आश्विन २०८०, मंगलवार २०:५३

विदुर । केन्द्रीय कारागार नुवाकोटमा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण…

दशैंका लागि सापटी नपाएपछि हत्या

३० आश्विन २०८०, मंगलवार २०:५०

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ । घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि…

प्रसारणलाइन पुससम्म निर्माण हुनुपर्ने

३० आश्विन २०८०, मंगलवार २०:४७

विदुर । चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनहरूको निर्माण अगामी पुसभित्र सक्ने गरी समय सीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका…