शुक्रवार, बैशाख १४, २०८१

घटनास्थल नजिकै भेटिए आमाछोरीका हत्यारा

२९ कार्तिक २०७९, मंगलवार १०:४०

समुन्द्रटार । गएराती आमा छोरीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको छ । बिहान ३ बजे बाटोमा हिडिरहेको अवस्थामा अभियुक्त पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नं. ५ का २१…

बाढी पहिरो पिडितलाई अस्थायी आवास

६ भाद्र २०७९, सोमबार ०४:००

समुन्द्रटार । दुप्चेश्वर गाँउपालिकामा बाढी र पहिरोबाट घर जोखिममा परेकाहरूलाई अस्थायी आवासको लागी टेन्ट वितरण गरिएको छ । गत साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले घरमा क्षति पु¥याएको २९ परिवारको लागी टेन्ट, त्रिपाल,…

समुन्द्रटार बजार बाढीको उच्च जोखिममा

५ भाद्र २०७९, आईतवार १६:३९

समुन्द्रटार । दुप्चेश्वर गाँउपालिकाको केन्द्र रहेको समुन्द्रटार बजार बाढीको उच्च जोखिममा रहेको छ ।दुई खोलाहरूको बीचमा रहेको नुवाकोटको पुर्वी भेगको सदरमुकाम मानिने समुन्द्रटार बजार बाढीको उच्च जोखममा रहेको हो । गत साउन २४ गते रातीको…

ककनीको लोकल रक्सी ब्रान्डिङ गरिने

१३ असार २०७९, सोमबार ०४:००

रानीपौवा । ककनी गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र क्षेत्रमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मलेलन गर्ने…

नुवाकोटको ८८ वडाका अध्यक्ष पदमा कसले कत्ति मत पाए ?

१४ जेष्ठ २०७९, शनिबार १३:५३

[...]थप समाचार

नुवाकोटको कुन पालिकाको प्रमुख र उपप्रमुखको मत कत्ति ?

१३ जेष्ठ २०७९, शुक्रबार ०९:१८

[...]थप समाचार

सुशिल खड्काको समुदाय सहयोग कार्यक्रम

२७ फाल्गुन २०७८, शुक्रबार १५:३२

विदुर । नेपाली काँग्रेस नुवाकोटका युवा नेता सुशिल खड्काले ‘समुदाय सहयोग कार्यक्रम’ सञ्चालन गर्दै आएका छन् । अभियाननै बनाएर उनले सुरु गरेको यो कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा दैनिक जीवन यापनमा समेत नागरिकहरुलाई सहयोग प्रदान भइरहेको…

बद्री मैनालीको कम्पनी बिरुद्ध नागरिकहरु पाँच वर्षदेखि आन्दोलित

१९ फाल्गुन २०७८, बिहीबार १६:२४

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ शिखरबेंसीमा रहेको दुप्चेश्वर महादेवको मन्दिर संरक्षणका लागि आयोजित वडा भेलाले हाइड्रोपावर निर्माण गर्दा मन्दिरको अस्तित्व मेट्न नदिने निर्णय गरेका छन् । बागमती प्रदेशका त्यसै क्षेत्रका सांसद तथा एमाले नुवाकोटका…

एमाले नुवाकोटको सचिवालय र विभाग बन्यो

१४ फाल्गुन २०७८, शनिबार १२:०५

विदुर । नेकपा एमाले नुवाकोटको शुक्रवार विदुरमा सम्पन्न दोश्रो पूर्ण बैठकले विभिन्न विभाग, जनवर्गिया संठगन र भूगोगको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव तोकेको छ । साथै जिल्ला कमिटिको सचिवालय समेत गठन गरेको छ । आठ…

अरुण माओवादी नुवाकोट संयोजक

१४ फाल्गुन २०७८, शनिबार ११:४६

विदुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले नुवाकोट जिल्ला संयोजक सहित सबै स्थानीय तह तथा सबै निर्वाचत क्षेत्रमा नेतृत्व प्रदान गरेको छ । काठमाडौंमा बिहीवार सम्पन्न बैठकले माओवादी केन्द्रको नुवाकोट जिल्ला…