एमाले नुवाकोटको सचिवालय र विभाग बन्यो

विदुर । नेकपा एमाले नुवाकोटको शुक्रवार विदुरमा सम्पन्न दोश्रो पूर्ण बैठकले विभिन्न विभाग, जनवर्गिया संठगन र भूगोगको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव तोकेको छ । साथै जिल्ला कमिटिको सचिवालय समेत गठन गरेको छ ।

आठ विभाग, संघीय र प्रदेश निर्वाचन क्षेत्र, ११ स्थानीय तह तथा नगरपालिका र २१ वटा जनबर्गिय संठगनहरुको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव बैठकले तोकेको हो । जनबर्गिाय संगठनमा प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संठन नेपाल, भूगोलमा बेलकोगढी नगरपालिकाको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव कोहि पनि तोकिएको छैन भने अन्यमा तोकिएको छ । अधिकाशंमा भने सह ईञ्चार्ज तथा सचिवको जिम्मेवारी दिन भने बाँकी रहेको बताइएको छ ।

नेकपा एमाले नुवाकोटको ३६ सदस्यीय सचिवालय गठन भएको छ । जसमा जिल्ला कमिटिका अध्यक्ष सहतिका पाँच पदाधिकारीहरु बद्री मैनाली, बुद्धिबहादुर प्रधान, सुर्दशन नेपाल, काशिराज अधिकारी र निलकण्ठ आचार्य सदस्य छन् । सचिवालयका अन्य सदस्यहरुमा सम्बरबहादुर आले, जितहादुर घले, सञ्जु पण्डित, माधव पाण्डे, दिपक चित्रकार, शरण उत्सुक सापकोटा, राजेन्द्रप्रकाश पाण्डे, घकुमार लामा, मुकुन्द आचार्य, सुरज शेर्पा, भोला सेढाई, यमप्रसाद खतिवडा, हरि अधिकारी, मंगलमाया प्रजापती, पार्वती प्याकुरेल, गीताकुमारी दाहाल, रमेशबहादुर वस्ती, अरुणकुमार श्रेष्ठ, गणेश खतिवडा, शिवकुमार चित्रकार, शिवकुमार मिश्र, पशुपती कोइराला, कृष्ण प्याकुरेल, मनोजकुमार उप्रेती, निर्मला अधिकारी, बिजयकुमार खनाल, काजिमान डंगोल, श्याम लामा सोनाम, एकराज घले, दिपक कार्की र चन्द्रबहादुर बलामी छन् ।

प्रस्तावित सचिवालय भन्दै अन्य ११ जनाको नाम समेत एमाले नुवाकोटले सार्वजनिक गरेको छ । जसमा प्रदिपकुमार पाठक ‘सुमन’, दिपक कायस्थ, टलकमान श्रेष्ठ, दुर्गा वस्ती, शिवराम दाहाल, रामचन्द्र थापा, केशव सेञ्चुरी, बिन्दा नेपाल, सञ्जिबहादुर श्रेष्ठ, बद्री मिजार र मेघनारायण श्रेष्ठ छन् ।

नेकपा एमाले नुवाकोटको कार्यालय सचिवको जिम्मेवारी संगठन विभागका उप प्रमुख अरुणकुमार श्रेष्ठले पाएका छन् ।

मनोनित हुने जिल्ला सदस्य १० जनामा काजिमान डंगोल, बिकल्प पाठक, शिव विक, रमेशरमण खनाल, नइन्द्र तिमिल्सिना, निरकुमार मोक्तान, ऋषेश्वर भट्टराई, सिताराम तिमिल्सिना, बद्री भट्ट, रामराजा दुलाल, नरबहादुर लामा, सञ्जिबबहादुर श्रेष्ठ र पुर्णप्रसाद पाण्डे छन् ।

पार्टी स्कुल विभागको प्रमुख यमप्रसाद खतिवडा, उपप्रमुख मेघनारायण सिंह छन् । सचिव तोकिएको छैन । निर्वाचन विभाग प्रमुख केदार थापा, उप प्रमुख अम्बिका पौडेल र सचिव किरणप्रकाश कुईकेल छन् । प्रचार तथा प्रकाशन विभाग प्रमुख जिल्ला अध्यक्ष बद्री मैनाली, उप प्रमुख श्यामराज पाठक र सचिव माधबप्रसाद तिवारी छन् । बित्त तथा कोष ब्यवस्थापन विभाग प्रमुख काशीराज अधिकारी, उप प्रमुख प्रदिप घिमिरे र सचिव दामोदर नेपाल छन् ।

त्यसै गरी संगठन विभाग प्रमुख सुर्दशन नेपाल, उप प्रमुख अरुणकुमार श्रेष्ठ छन् । सचिव तोकिएको छैन । स्थानीय विकास विभाग प्रमुख बुद्धिबहादुर प्रधान, उप प्रमुख तारादेवी रिमाल छन् । यसको पनि सचिव तोकिएको छैन । सहरी तथा गरिवी निवारण विभाग प्रमुख सञ्जु पण्डित, उप प्रमुख माधव गजुरेल छन् । यो विभागको पनि सचिव तोकिएको छैन ।

जन–संगठन संयन्त्र प्रमुख निलकण्ठ आचार्य, उप प्रमुख बच्चुमाया सुनारी मगर, सचिव इन्दिरा अधिकारी छन् ।

क्षेत्र नं. १ को संयोजक सुरज शेर्पा, सह संयोजक घुमार लामा र सचिव पशुपती थापा छन् । क्षेत्र नं. १ को क प्रदेश संयोजक मंगलमाया प्रजापती, सह संयोजक शिबराम दाहाल र सचिव किशोर आचार्य छन् । प्रदेश ख को संयोजक राजेन्द्रप्रकाश पाण्डे, सह संयोजक निर्मल श्रेष्ठ र सचिव सोनाम तामाङ छन् ।

क्षेत्र नं. २ को संयोजक हरि अधिकारी र सह संयोजक शिव चित्रकार छन् । सचिव तोकिएको छैन । क्षेत्र नं. २ को क प्रदेश संयोजक माधव पाण्डे, सह संयोजक बिन्दा नेपाल र सचिव नरेन्द्र प्रधान छन् । प्रदेश ख को संयोजक रमेशबहादुर वस्ती, सहसंयोजक गंगा तामाङ र सचिव रामहरि अधिकारी छन् ।

त्यसै गरी पेशागत संगठनको ईञ्चार्ज र सह ईञ्चार्ज समेत नेकपा एमाले नुवाकोटले शुक्रवार तोकेको छ । जसमा नेपाल ट्रेड युनियन महासंघ ईञ्चार्ज प्रदिपकुमार पाठक ‘सुमन’ छन् । सह ईञ्चार्ज तोकिएको छैन । अखिल नेपाल किसान महासंघ ईञ्चार्ज पशुपती कोइराला छन् भने सह ईञ्चार्ज तोकिएको छैन । अखिल नेपाल महिला संघ ईञ्चार्ज भने दुई जना छन् । जसमा गीताकुमारी दाहाल र पार्वती प्याकुरेल छन् । अनेरास्ववियु ईञ्चार्ज बिष्णु दाहाल, राष्ट्रिय युवा संघ नेपाल ईञ्चार्ज रमेश न्यौपाने, नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघ ईञ्चार्ज निर्मला अधिकारी, सह ईञ्चार्ज शर्मिला थपलिया छन् । पेशागत महासंघ ईञ्चार्ज गोपालबहादुर सापकोटा, नेपाल बुद्धिजिवी परिषद् ईञ्चार्ज शिब मिश्र, प्रेस चौतारी नेपाल ईञ्चार्ज बिष्णु तारुके, मानव अधिकार एलायन्स नेपाल ईञ्चार्ज कृष्ण प्याकुरेल, सह ईञ्चार्ज लक्ष्मी प्रधान छन् ।

नेपाल खेलकुद महासंघ ईञ्चार्ज दिपक चित्रकार, नेपाल उद्योग तथा ब्यवसायी महासंघ ईञ्चार्ज शरण उत्सुक सापकोटा, सह ईञ्चार्ज रामहरि थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ईञ्चार्ज जितबहादुर घले, सह ईञ्चार्ज चरिमाया तामाङ, नेपाल भूमिहिन सुकुम्बासी संगठन ईञ्चार्ज चुडामणी गजुरेल, सह ईञ्चार्ज कल्पना न्यौपाने, रिटर्नी फेडेरेसन नेपाल ईञ्चाज राजु तिवारी छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन ईञ्चार्ज परवेज आलम, नेपाल उत्पिडित जातिय मुक्ति समाज ईञ्चार्ज बद्री मिजार, सह ईञ्चार्ज नारायण दुलाल, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन ईञ्चार्ज हरि प्याकुरेल, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल ईञ्चार्ज रुपा थापा, प्रगतिशील पेशागत इञ्जिनियर्स् एशोसिएसन ईञ्चार्ज सिताराम थापा र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ईञ्चार्ज टलकमान श्रेष्ठ छन् ।

भुगोल तर्फ तादी गाउँपालिका ईञ्चार्ज बिजयकुमार खनाल, सह ईञ्चार्ज मनोजकुमार उप्रेती, पञ्चकन्या गाउँपालिका ईञ्चार्ज दिपक कार्की, शिवपुरी गाउँपालिका ईञ्चार्ज श्याम तामाङ, सह ईञ्चार्ज रामचन्द्र थापा, लिखु गाउँपालिका ईञ्चार्ज भोला सेढाई, सह ईञ्चार्ज प्रदीपकुमार पाठक ‘सुमन’, ककनी गाउँपालिका ईञ्चार्ज चन्द्र बलामी, सह ईञ्चार्ज लजिता लामा, सुर्यगढी गाउँपालिका ईञ्चार्ज मुकुन्द आचार्य छन् । विदुर नगरपालिका ईञ्चार्ज सञ्जिबबहादुर श्रेष्ठ, तारकेश्वर गाउँपालिका ईञ्चार्ज सम्बरबहादुर आले, सह ईञ्चार्ज नारायण रिमाल, किस्पाङ गाउँपालिका ईञ्चार्ज नारायणसिंह लामा, सह ईञ्चार्ज एकराज घले, म्यागङ गाउँपालिका ईञ्चार्ज काजिमान डंगोल र ईञ्चार्ज नारायण तामाङ छन् ।

अन्य पार्टीबाट प्रवेश तथा नेकपाको निरन्तरतामा रहेका ४१ जना समेत जिल्ला कमिटिमा थपिएका छन् । जसमा रामहरि पाण्डे, इन्द्र अधिकारी, रामचन्द्र नेपाल, शनी चित्रकार, बलराम अर्याल, डिल्लीराम सिलवाल, ध्रुब मिश्र, पुष्कर बोगटी, सुमन पाठक, दिपक थपलिया, नवराज तिमल्सिना, सिताराम रिमाल, राजन बुढाथोकी, बासुदेव भट्ट, रामशरण रिमाल, प्रल्हाद खतिवडा, कृष्णप्रसाद खतिवडा, तुलसी दवाडी, राजु लामा, राजन सुवेदी, राजकुमार पाण्डे, आइते तामाङ, गोपालबहादुर सापकोटा छन् । त्यस्तै अन्य सदस्यहरुमा जनार्दन अधिकारी, कुमारी विक, शिब कुमाल, दिपक पण्डित, परवेज आलम, हरिशरण गजुरेल, किरणप्रकाश कुईकेल, धनेन्द्र पाण्डे, राममणि दाहाल, हरिनाथ तामाङ, गोपालमान श्रेष्ठ, नारायण गिरी ‘केशव’, बिष्णु पनेरु, नारायण नेपाल (ठुलो), हरि कालाखेती, प्रल्हाद प्याकुरेल, कल्पना नेपाली र शिबराज खतिवडा छन् ।

१४ फाल्गुन २०७८, शनिबार १२:०५



तपाईको प्रतिक्रिया