काठमाडौं केरुङ रेलमार्ग अध्ययन थालियो
१८ पुष २०७९, सोमबार ०५:४१
विदुर । काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौंबाट नुवाकोटको त्रिशुली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहित समेटिएको छ । गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले काम…