सोमवार, बैशाख २४, २०८१

रसुवागढी नाका आजबाट सञ्चालनमा आउने

२३ असार २०७७, मंगलवार १२:२३

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज सोमबारदेखि सञ्चालनमा आउने भएको छ । गत १५ माघदेखि बन्द रहेको नाका सोमबारदेखि सञ्चालनमा आउन लागेको हो । १० असारमा चीन र नेपालका अधिकारीबीच रसुवागढीस्थित मितेरी पुलमा…

विकासमा खर्च नभएको रकमले पिसिआर मेसिन किन्ने

१९ असार २०७७, शुक्रबार ११:०७

रसुवा । रसुवामा बजेटबाट खर्च नभएको रकम उपयोग गरि पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरिने भएको छ । चालु आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम मध्ये खर्च नभएको बजेट कोरोना…

छ वर्ष देखि जारी महाहन्ट अपेसन

१७ असार २०७७, बुधबार २२:२२

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले चार महिनाको महाहन्ट अप्रेसनबाट निकुञ्ज क्षेत्रमा चार हजार दुई सय ८६ वटा गस्ती सञ्चालन गरेका छन् । सहायक निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवका अनुसार निकुञ्ज तथा…

बागमाराबाट गोसाइँकुण्ड

१७ असार २०७७, बुधबार २२:१८

तादी । नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजले काठमाडौंदेखि गोसाईकुण्ड पुग्ने पदमार्गको सम्भाब्यता अध्यन गर्न थालेका छन् । उनीहरु नुवाकोटको बागमारा हुँदै गोसाइँकुण्ड जानेछन् । काठमाडौंबाट नुवाकोट हुँदै गोसाइँकुण्डको नयाँ पदमार्ग अध्ययनको लागि…

पहिलो पटक मोटर गुड्यो

१७ असार २०७७, बुधबार २२:१४

हाकु । रसुवाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ । उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख रुपैयाँ बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करिब आठ…

उच्च सुरक्षा सतर्कता

१७ असार २०७७, बुधबार २२:१०

रसुवा । रसुवामा पहिलो पटकमै ९ जना कोरोना संक्रमित भेटिएसँगै सुरक्षा सतर्कता अपनाईएको छ । जिल्ला भित्रिने सबै सबारीसाधन तथा ब्यक्तिहरुमा कडाई गरेको रसुवा प्रशासनले जनाएको छ । कोरोना भाईरसको संक्रमण ७६ जिल्लामा फैलिरहदा रसुवामा…

नाका खुल्यो, आएन सामान

१७ असार २०७७, बुधबार २२:०२

रसुवा । सोमबारदेखि नाका सञ्चालन गर्ने निर्णय गरेर अघिल्लो दिन नै सबै तयारी गरेपनि रसुवा भन्सारमा सामान आउन सकेको छैन । पारीको केरुङका चिनियाँ अधिकारी र व्यवसायीले चासो नराख्दा मंगलबार पनि उक्त नाका सहज हुन…

रसुवा र नुवाकोटमा पहिरोको उच्च जोखिम

१७ असार २०७७, बुधबार २१:४८

विदुर । मनसुन सुरु भएसँगै नुवाकोटमा बाढी पहिरोको जोखिम बढेको छ । नुवाकोट र रसुवामा बाढि पहिरो लगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते…