गाउँमा चिकित्सा र फार्मेसीको कक्षा
१३ कार्तिक २०८०, सोमबार १२:२६
काहुले । नुवाकोटमै पहिलो पटक किस्पाङ गाउँपालिकामा ‘सामान्य चिकित्सा’ (हेल्थ असिस्टेन्ट) र ‘डिप्लोमा इन फार्मेसी’ पढाइ हुने भएको छ । किस्पाङ गाउँपालिकाले किस्पाङ बहुप्राबिधिक शिक्षालय मार्फत जिल्लामै पहिलो पटक ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ पढाउन लागेको…