सोमवार, बैशाख २४, २०८१

उमेर हदका कारण सेवाबाट अवकाश हुँदै  

४ बैशाख २०८१, मंगलवार १५:५३

उमेर हद सम्बन्धी व्यवस्थाका नेपाल प्रहरीका २ जना नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एवं ४ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु अवकाश हुन लागेका हुन् । [...]थप समाचार

ट्राफिक जरिवाना बढाउने तयारी

२ बैशाख २०८१, आईतवार १५:३३

ट्राफिक सचेतना अभियानको क्रममा लामिछानेले विभिन्न ट्राफिक नियमहरु उल्लङ्घन गरेबापतको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् । [...]थप समाचार

एनसेल टावरमा वा विस्फोट

२९ चैत्र २०८०, बिहीबार १२:५०

सिन्धुली । एनसेलको टावरमा बम विस्फोट भएको छ । बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ स्थित रहेकाे एनसेल कम्पनी को नेटवर्क टावरमा प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका…

दसैंलाई आर्थिक मन्दीको असर

१३ कार्तिक २०८०, सोमबार १२:१०

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । दसैँको अघिल्लो दिनसम्म…

६८ औं प्रहरी दिवस २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय…

३० आश्विन २०८०, मंगलवार २१:३२

[...]थप समाचार

दशैंका लागि सापटी नपाएपछि हत्या

३० आश्विन २०८०, मंगलवार २०:५०

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ । घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि…

प्रहरीको यात्रु सहायता कक्ष

२५ आश्विन २०८०, बिहीबार १६:२३

विदुर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी नुवाकोटको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयले सरोकारवालासँग समन्वय गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह…

पञ्चकन्यामा वृद्धाको हत्या

२५ आश्विन २०८०, बिहीबार १५:४७

नुवाकोट । पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ । करिव दश वर्षदेखि एक्लै बस्दै आएकी ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । गाउँका मान्छेले काम…

बाउलाई मुद्दा नचल्ने, छोरालाई चल्ने

२१ आश्विन २०८०, आईतवार २०:५३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन…

दसैँलक्षित सुरक्षा योजना आज मध्यरातबाट

२१ आश्विन २०८०, आईतवार २०:३८

प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना आज मध्यरातबाट कार्यान्वयनमा आउने भएको छ। सुरक्षा योजना दसैँ, तिहारसहित छठ पर्वसम्म कायम रहनेछ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सुरक्षा योजना कार्यान्वयनमा उपत्यकाभित्र सात हजार ६ सय ३३ सुरक्षाकर्मी परिचालन…