रसुवा एमाले अध्यक्ष कन्र्याल

विदुर । नेकपा एमाले रसुवाको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न जिल्ला अधिवेशनले कन्र्याल तामाङको अध्यक्षतामा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।

रसुवा एमाले उपाध्यक्षमा दिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिव दुई जनामा कैसाङनुर्पु तामाङ्ग र बेली बुलुन निर्विरोध निर्वाचित भएका छन् ।

२५ पुष २०७८, आईतवार १९:१०



तपाईको प्रतिक्रिया