रेडक्रस खानीगाँउ उपशाखामा धमला

ढिकुरे । नेपाल रेडक्रस सोसाइटी खानीगाँउ उपशाखाको अध्यक्षमा शिवप्रसाद धमला चयन भएका छन् ।

उपाध्यक्षमा सुमिता दुलाल, सचिबमा रामशरण थापा, सहसचिबमा मुकेश धमला, कोषाध्यक्षमा रामधन ढकाल र सहकोषाध्यक्षमा सिताराम न्यौपाने चयन भएका छन् ।सदस्यहरूमा उर्मिला पाण्डे, बलराम प्याकुरेल, कुमार पाठक, गोपाल प्रसाद पाण्डे र प्रकाश ढकाल चयन भएको निर्वाचन प्रतिनिधि श्रीराम पाण्डेले जानकारी दिए ।

२४ माघ २०७८, सोमबार १३:४१



तपाईको प्रतिक्रिया