बुधवार, जेष्ठ २, २०८१

प्रथम बेलकोटगढी महोत्सवको उद्घाटन

१५ कार्तिक २०८०, बुधबार १६:५६

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव आज बुधवार उद्घाटन भएको छ । महोत्सवको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य…

बुधवारबाट बेलकोटगढी महोत्सव

१३ कार्तिक २०८०, सोमबार १२:३९

केउरीनी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ५ को केउरीनीमा प्रथम बेलकोटगढी महोत्सव हुने भएको छ । महोत्सवलाई प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० नाम दिइएको छ । महोत्सवको उद्घाटन पर्सी…

पुर्व उपमेयरको पुस्तक लोकार्पण

२१ आश्विन २०८०, आईतवार १९:५५

काठमाडौं । बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तकको लोकार्पण गरेका हुन् । स्थानीय सरकारले के कसरी…

एउटा पुल निर्माण हुन आठ वर्ष

७ आश्विन २०८०, आईतवार १५:०१

विदुर । विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ को तादी खोलामा निर्माण थालेको आठ वर्षपछि मोटरेबल पक्की पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्नेभन्दा थप पाँच वर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न…

झकिझकाउ झिल्टुङ

३ भाद्र २०८०, आईतवार १७:५२

सिमसिम… सिमसिम… सिमसिम…। परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि…

जहाँ व्यबसाय त्यहीं दर्ता

१५ श्रावण २०८०, सोमबार १५:१६

बेलकोटगढी । नगरपालिका भित्र सञ्चालित व्यवसायलाई व्यबस्थि तगर्दे उनीहरूलाई करको दायरामा समेत ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम सञ्चालन गरेकोे छ ।आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार गएको…

जग्गाको कित्ताकाट खुल्यो

९ असार २०८०, शनिबार १८:२३

बेलकोटगढी । बेलकोटगढी नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईले जानकारी दिएका छन् । संघीय सरकारले भू–उपयोग ऐन जारी…

घटुवा विद्यालय शिक्षकको सरुवा

९ असार २०८०, शनिबार १७:५६

बेलकोट । बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेपछि जगेडामा रहेका शिक्षकहरूको काज सरुवा गरेको छ । नगरपालिकाको केही समय आगाडि बसेको कार्यपालिका बैठकले नगरभित्रका १९ वटा विद्यालयलाई नजिकैको विद्यालयमा भागिएको थियो । १५…

विदुर नगरपालिकमा रास्वपाको छायाँ सरकार तयार गर्ने

१ जेष्ठ २०८०, सोमबार २०:५६

बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने भएको छ । रास्वपाको शनिवार बट्टारमा भएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई सम्बोधन गर्दै सो पार्टीका संसदिय दलका उप नेता बिराजभक्त श्रेष्ठले विदुर…

१९ विद्यालयको कक्षा घटुवा

२५ बैशाख २०८०, सोमबार १९:०८

बाघखोर । विद्यार्थीको संख्या विवरण गतल तयार गरेर धेरै विद्यार्थीलाई पढाई रहेको प्रतिवेदन तयार गर्ने नुवाकोटको १९ वटा सामुदायिक विद्यालयहरूको कक्षा घटुवा भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका १९ सामुदायिक विद्यालयको कक्षा…