सोमवार, बैशाख १७, २०८१

माग सम्बोधन नभए प्रतिकार हुने

२५ बैशाख २०८०, सोमबार १९:००

बञ्चरेडाँडा । नुवाकोटका ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनीबेंशी नगरपालिकाले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा संयुक्त पत्रकार सम्मेलन गरी शनिबार बेलुका तीन बुँदे मागसहित तीनै पालिकाले फोहोर…

कोल्पुखोलामा शव फेला

१८ बैशाख २०८०, सोमबार १५:०१

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-५ कोल्पुखोलामा एक शव फेला परेको छ । ओखलढुंगा घर भई कोल्पुखोलामा बालुवा चाल्ने र बिक्री वितरण गरी गुजारा चलाउँदै आएका अन्दाजी ५० वर्षका अनिल भन्ने व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालय…

एमसिए–प्रसारण लाइनले नुवाकोटका ५० बस्ती प्रभावित

११ बैशाख २०८०, सोमबार १०:३५

विदुर । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौंको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण…

ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य परीक्षण

२५ फाल्गुन २०७९, बिहीबार ०९:१३

बेलकोटगढी । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य जाँच गराएको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ‘जेष्ठ नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत वडा नम्बर ३ का २ सय २० जना ज्येष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य…

चिम्टेश्वरबाट चियाउँदा

२२ फाल्गुन २०७९, सोमबार ११:३३

नुवाकोट । ‘ओहो ! चारैतिर देखिने रहेछ,’ स्थानीय साइँली तामाङले चिम्टेश्वर भ्युटावरको पाँचौं तल्लाको झ्यालबाट चियाउँदै भनिन्,‘अझै हिमाल पनि देखियो ।’ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका ८ वडाहरू (१ देखि ५ र ९ देखि ११ नम्बर वडाहरू) को…

एमसीसीले नगरपालिकालाई घाटा

७ फाल्गुन २०७९, आईतवार ११:१३

बेलकोटगढी । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । वडा नं. ७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट छ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा…

श्रीमतीको हत्या प्रयास गर्ने माइला मृत भेटिए

९ माघ २०७९, सोमबार ०५:३५

विदुर । सामान्य घर झगडामा आफ्नो श्रमतीको हत्या प्रयास गरेर घरबाट फरार भएका नुवाकोटको ककनी गाउँपालिकाका एक युवा त्यसको भोलिपल्टै छिमेकी गाउँमा मृत अवस्थामा फेला परेका छन् । गएको सोमवार श्रीमतीको हत्या प्रयास गरेर हिडेका ककनी…

माघ १४ गते झिल्टुङ क्रसकन्ट्री दौड

९ माघ २०७९, सोमबार ०५:३०

विदुर । बेलकोटगढी नगरपालिका–५ ले हरेक वर्ष आयोजना गर्ने झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते हुने भएको छ । स्थानीयहरूलाई एथलेटिक्समा प्रेरित गर्ने उद्देश्यबाट सुरु भएको यो दौडमा उकालोओरालो रुटमा १३.५ किलोमिटरमा राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा…

झिल्टुङ क्रसकन्ट्रीमा ५ सयभन्दा बढी सहभागि हुने

२९ पुष २०७९, शुक्रबार २०:५२

‘जे गरौं, गजबले गरौं’ भन्ने नारासाथ हुँदै आएको झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण आउँदो माघ १४ मा हुने भएको छ । दौड नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुरटारमा हुनेछ । कोल्पुटारबाट सुरु भएर बेलिनीछाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै सोही…

नुवाकोटका १९ वटा क्रसरमा ताला

२७ पुष २०७९, बुधबार ०८:४४

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटका १९ वटा क्रस उद्योगहरुमा ताला लगाएको छ । सोमवार र मंगलवार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अनुगमन गरी सबै उद्योगहरु बन्द गराएका छन् । सोमवार जिल्लाका…