सोमवार, बैशाख १७, २०८१

नयाँ सरकारको पहिलो काम किसानहरूलाई अनुदानमा मिनिटिलर

१३ असार २०७९, सोमबार ०४:००

बेलकोटगढी । अधिकांश भु–भागहरू खेतीयोग्य रहेको बेलकोटगढी नगरपालिकाले किसानहरूलाई मिनिटिलर बितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १७० वटा मिनिटिलर बितरण गरेको हो । नगरपालिका भित्र रहेका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूलाई बितरण गरिएको छ ।…

केशव पाण्डेको तीन करोड गुम्दै

१३ असार २०७९, सोमबार ०४:००

विदुर । बागमती प्रदेश सांसद केशव पाण्डेले नुवाकोटको आफ्नो निर्वाचन क्षेत्रमा हालेको प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगतको तीन करोड रुपैयाँ गुमाउने भएका छन् । पाण्डेकै हेलचेक्राईका कारण विभिन्न ३० शर्षिकमा विनियोजित रकम खर्च नहुने भएको हो । नुवाकोट…

 प्रसारण लाइनमा चढेका व्यक्तिको ८ घण्टापछि उद्धार

२८ जेष्ठ २०७९, शनिबार २०:०६

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो ।…

चार जनाको आलोपालो हारजित

२३ जेष्ठ २०७९, सोमबार ०४:००

विदुर । यसपटक सम्पन्न स्थानीय निर्वाचनमा नवाकोटका केहि स्थानीय तहमा गत २०७४ को निर्वाचनमा जोसँग पराजित भए उसैसँग निर्वाचन लडेका उम्मेदवारले बदला लिएका छन् । कहिले सासुको पालो कहिले बुहारीको पालो भने जस्तै, जोसंग पराजित…

नुवाकोटको ८८ वडाका अध्यक्ष पदमा कसले कत्ति मत पाए ?

१४ जेष्ठ २०७९, शनिबार १३:५३

[...]थप समाचार

नुवाकोटको कुन पालिकाको प्रमुख र उपप्रमुखको मत कत्ति ?

१३ जेष्ठ २०७९, शुक्रबार ०९:१८

[...]थप समाचार

१७ उम्मेदवारको शुन्य मत

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४८

विदुर । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका १७ उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । नुवाकोटका १२ स्थानीय तहको ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । दुई…

१७ हजार बढी मत बदर

१३ जेष्ठ २०७९, शुक्रबार ०८:३३

सबै भन्दा बढि मत बेलकोटगढीमा बदर भएको छ । २४ हजार ८ सय ५१ मत खस्दा ३ हजार ५ सय ८५ मत बदर भएको छ । सबै भन्दा कम मत बदर हुनेमा पञ्चकन्या गाँउपालिका रहेको…

विदुर, बेलकोटगढी र तारकेश्वरमा दुई दल पेलिए

१२ बैशाख २०७९, सोमबार ०५:००

विदुर । १८ चैत, २०७८ बाट नुवाकोटमा सुरु भएको सत्ता गठबन्धन दलको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने उत्साहपूर्ण छलफल र बैठक ९ बैशाख, २०७९ अर्थात् २२ दिनपछि निराशामा परिणत भयो । सत्ता गठबन्धनको पाँच दल मध्ये…

विप्लवका पुर्व सेक्रेटरी माओवादीमा

५ बैशाख २०७९, सोमबार ०६:०५

विदुर । नेकपा माओवादी विप्लवको नुवाकोट पुर्व सेक्रेटरी मिना वाइवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । नुवाकोट जिल्ला म्यागङ गाउँपालिका देउरालीका वाइवा लामो समय विप्लव माओवादीको विभिन्न जिम्मेवारी र भूमिकामा रहेर राजनीतिक रुपमा सक्रिय…