सोमवार, बैशाख १७, २०८१

छ महिनामा २६ प्रतिशत खर्च

१३ माघ २०७८, बिहीबार २१:३३

विदुर । नुवाकोटका १२ वटा स्थानीय तहले चालू आव २०७८/७९ को छ महिना अर्थात् पुस मसान्तसम्म लक्ष्य अनुसारको खर्च गर्न सकेका छैनन् । १२ पालिकामध्ये चालू आवको छ महिनामा म्यागङ गाउँपालिकाले कुल बजेटको ३८.६३ र…

स्थानीय तहमा नुवाकोटको वहालवाला जनप्रतिनिधि कति दोहोरिएलान् ?

१७ पुष २०७८, शनिबार ११:५६

संविधानसभाले ०७२ मा नेपालको सङ्घीय संविधान जारी गरेपछि ०७४ मा प्रतिनिधिसभा र स्थानीय एवम् प्रदेश तहको निर्वाचन सम्पन्न भयो । तीन तहको निर्वाचन सम्पन्न भएपछि सङ्घीयताको जग बस्यो । संविधानअनुसार सङ्घीयताको कार्यान्वयन सुरु भएको साढे…

बैदेशिक रोजगारीमा जानेले सम्झौता अनुसार काम पाएनन्

९ पुष २०७८, शुक्रबार ११:२८

विदुर । वैदेशिक रोजगराीमा गएका नागरिकहरुले सम्झौता अनुसारको काम पाउने गरेका छैनन् । आप्रवासी श्रोत केन्द्र नुवाकोटमा यस्ता गुनासो आउने गरेको छ । सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारहरुसँग हिजो भएको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको…

बुद्धिजीवी संगठनमा पुन: रिजाल

२९ मंसिर २०७८, बुधबार ०९:५७

विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुभेच्छुक संस्था नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा पुनः बशुराम रिजाल चयन भएका छन् । विहिवार सम्पन्न तेस्रो जिल्ला भेलाले सर्वसम्मत रुपमा रिजालको अध्यक्षतामा संगठन निर्माण गरेको हो ।…

आईसियु बेड सहित १६ लाखको सहयोग

७ असार २०७८, सोमबार १८:०९

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट…

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

२२ वर्षपछि सडक पिच

५ असार २०७८, शनिबार १८:२५

जिलिङ । बेलकोटगढी नगरपालिकाको धमलेदेखि जिलिङ ग्रामीण सडक निर्माण भएको २२ वर्षपछि कालोपत्रे सुरु भएको छ । २०५६ सालमा तत्कालीन जिविस सभापति स्व. भरत ढुंगानाले शिलान्यास गरेको यो सडक २२ वर्षपछि कालोपत्र सुरु भएको हो…

बजेटको चटारो

५ असार २०७८, शनिबार १८:१४

विदुर । नुवाकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेका छन् । गाउँपालिका तथा नगरपालिकाले बजेट निर्माणको सुझाव दिन असार ५ गतेसम्म नागरिकहरुलाई आग्रह गरेको छ । आफ्नो…

स्थानीय सरकारलाई हेफरको सहयोग

५ असार २०७८, शनिबार १८:०१

विदुर । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि हेफर ईन्टरनेशनल नेपालबाट प्राप्त भएको आर्थिक सहयोग विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दिएको छ । हेफर ईन्टरनेशनल नेपालले साँझेदार संस्था फोकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारी…

२४ घण्टामा ६५ संक्रमित

१७ जेष्ठ २०७८, सोमबार १०:३७

विदुर । नुवाकोटमा आइतवार मात्रै ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा…