मिनकुमार केसी बुद्धिजीवी संगठनको संयोजक
७ असार २०७९, मंगलवार ०९:००
विदुर । बाग्मती प्रदेश अन्र्तगत रसुवा, नुवाकोट र धादिङका तिसवटै पालिकहरूमा बुद्धिजीवीहरूको अभियान बढाईने भएको छ । नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत रसुवा, नुवाकोट र धादिङका बुद्धिजीवीहरूको बिस्तारीत बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै…