शुक्रवार, बैशाख १४, २०८१

पुल भत्काएर अर्को बनाउन निर्देशन

२६ फाल्गुन २०७८, बिहीबार १२:३९

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन डिभिजन सडक कार्यालय नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा…

सदरमुकाम जानुपर्ने बाध्यता हट्दै

२६ फाल्गुन २०७८, बिहीबार १२:१६

काठमाडौं । धादिङबेसीबाट करिब ५ घण्टाको सकसपूर्ण मोटरयात्रापछि पुगिन्छ खनियावास गाउँपालिकाको सामुदायिक अस्पताल अर्थात् ग्रामीण अस्पताल । भौगोलिक विकटताको वास्तविक अनुहार बोकेर बसिरहेको यो अस्पतालको स्वास्थ्य सेवामा सुरुवातदेखि नै निरन्तर खटिरहेका देखिन्छन्, अस्पतालका डाक्टर शिवराम…

प्रेस सेन्टरले तोक्यो बागमतीका १० जिल्लामा इञ्चार्ज

९ फाल्गुन २०७८, सोमबार ११:३३

धादिङ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोश्रो पूर्ण बैठक धादिङमा बिहीबार सम्पन्न भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सह–सचिव बिजय बुर्लाकोटी सहितको…

अवैध उत्खननपछि बन्द गरिएको खानी सञ्चालनमा

८ माघ २०७८, शनिबार १३:२९

धादिङ । धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमारामा अन्नपूर्ण क्वारिज प्रालिको चुनखानी छ । दैनिक सातवटा एक्स्काभेटर र एउटा डोजरले डाँडो उधिनिरहेका छन् । ताछेको डाँडोनजिकै जोखिमपूर्ण अवस्थामा छन् नागरिकका घर । चुनखानीले बेनीघाटको जवाङ र…

सेनाको एकीकरण पदयात्रा तेश्रो वर्षमा

२५ पुष २०७८, आईतवार १९:३५

विदुर । नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा टोली नुवाकोट शनिबार नुवाकोटबाट काठमाडौंको लागी प्रस्थान गरेको छ । टोली मंगलवार (२७ गते) काठमाडौं पुग्ने छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६…

रमेश धमलाको केन्द्रीय सदस्यमा उम्मेदवारी

२६ मंसिर २०७८, आईतवार १०:३८

काठमाडौँ । नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।…

धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी

१६ मंसिर २०७८, बिहीबार २१:१२

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् । अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् ।…

ढुंगाले लागेर धादिङमा २ जनाकाे मृत्यु

१९ असार २०७८, शनिबार ११:१२

विदुर । लगातारको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले लागेर २ जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि…

घूस रकमसहित पक्राउ

१५ असार २०७८, मंगलवार ११:४८

धादिङ । धादिङ स्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएको आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो…

अक्सिजन प्लान्ट सञ्चालनमा

७ असार २०७८, सोमबार १६:५६

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार…