शुक्रवार, बैशाख १४, २०८१

सहिदको सालिक अनावरण

२२ फाल्गुन २०७९, सोमबार २०:४८

घ्याङस्वाँरापार्क । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनयुद्धका क्रममा शाहदत प्राप्त १३ जना सहिदहरूका अर्धकदको शालिक शनिवार अनावरण भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, अर्का केन्द्रीय सदस्य…

एक घण्टाका लागि फेरिए गाउँपालिका अध्यक्ष

१६ माघ २०७९, सोमबार ०५:४२

घलेभञ्याङ । हुन त बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको हो, तर नुवाकोटको पञ्चकन्या गाँउपालिकामा शुक्रवार स्थानीय तहमा नयाँ सरकार बनेको छ । निर्वाचन मार्फत् नै नयाँ अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् । अध्यक्षमा १७ बर्षिय सफल ढकाल…

समृद्ध पञ्चकन्याका लागि आरएसडिसी

९ माघ २०७९, सोमबार ०५:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ छापथोकका केशबबहादुर रायमाझीको खुसीको सिमा छैन । घरमा पालेको भैसीबाट राम्रौ आर्थिक जोहो गरौला भन्ने उनलाई केही महिना अघिसम्म लागेकै थिएन । गाउँमै डेरी स्थापना भएपछि उनी अहिले घरको दुध…

नुवाकोटका १९ वटा क्रसरमा ताला

२७ पुष २०७९, बुधबार ०८:४४

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटका १९ वटा क्रस उद्योगहरुमा ताला लगाएको छ । सोमवार र मंगलवार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अनुगमन गरी सबै उद्योगहरु बन्द गराएका छन् । सोमवार जिल्लाका…

भद्रुटारमा स्वावलम्बन कृषि सहकारी

२४ पुष २०७९, आईतवार १६:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको…

कुण्डला–घलेभञ्ज्याङ सडक कालोपत्रे सुरु

१८ पुष २०७९, सोमबार ०५:३८

पञ्चकन्या । नुवाकोटको तीन वटा गाउँपालिकालाई काठमाडैंसंग सिधा जोड्ने शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर सडकको कुण्डला–घलेभञ्ज्याङ खण्डमा कालोपत्रे सुरु भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने उक्त सडक खण्डमा फराकिलो पार्ने, आवश्यक ठाउँमा पर्खाल लगाउने, नाली…

नुवाकोट १ को प्रदेश २ मा काँग्रेसका महत विजयी

८ मंसिर २०७९, बिहीबार १६:४१

खरानीटार । नुवाकोटमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दोश्रो जित हात पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् । उनले एमालेका पुर्णलाल श्रेष्ठलाई एक…

अलौकिक नुवाकोटको ‘पाँचकन्या जात्रा’

२८ कार्तिक २०७९, सोमबार १६:२६

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ‘पाँचकन्या जात्रा’ सकिएको छ । बौद्ध, हिन्दुलगायत सबै धर्मावलम्बीको साझा थलो घलेभञ्जाङको पूर्वोत्तरमा अवस्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने मेला यस वर्ष कात्तिक २६ र…

गाउँपालिका अध्यक्ष तामाङद्धारा ३८ लाखको जग्गा दान

३१ आश्विन २०७९, सोमबार ०४:४१

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता तेजबहादुर तामाङ (रमेश)ले ३८ लाख रुपैयाँ भन्दा बढीको जग्गा दान गरेका छन् । स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई तीन कित्ता जग्गा आफ्नै रकमबाट खरिद गरेर दान…

शव ल्याउन आर्थिक संकलन

शव ल्याउन आर्थिक संकलन

२७ भाद्र २०७९, सोमबार ०४:३०

विदुर । कोरियामा मृत्यु भएका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. १ का प्रकाश बिकको शव यता ल्याउनका लागि उत्तर कोरियामा आर्थिक संकलन भइरहेको छ । परिवारको समेत आर्थिक दायित्व बोकेर श्रमका लागि विदेश गएका युवाको उही निधन…