आइतवार, असोज १४, २०८०

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

८ आश्विन २०८०, सोमबार ०५:३९

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार…

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

८ आश्विन २०८०, सोमबार ०५:३३

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक…

अनुदानमा निर्भर बजेट

१२ असार २०८०, मंगलवार ११:०७

विदुर । नुवाकोटको ९ वटा स्थानीय सरकारले आइतवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ३ वटाले शनिवार र बिहीवार नै नीति तथा कार्यक्रम ल्याइसकेका थिए । सुर्यगढी गाउँपालिकाले बिहीवार, ककनी र दुप्चेश्वर गाउँपालिकाले शुक्रवार नै नीति…

विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

९ असार २०८०, शनिबार १८:१२

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने…

गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति

१८ बैशाख २०८०, सोमबार १४:४०

घलेभञ्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । यसरी स्वीकृति दिने स्थानीय सरकार नुवाकोटमा पञ्चकन्या पहिलो हो । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गएको आइतबार पञ्चकन्या गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गरे ।…

एमसिए–प्रसारण लाइनले नुवाकोटका ५० बस्ती प्रभावित

११ बैशाख २०८०, सोमबार १०:३५

विदुर । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौंको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण…

गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति

११ बैशाख २०८०, सोमबार १०:०८

घलेभञ्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ । अध्यक्ष तेजबहादुर तामाङले गएको आइतबार पञ्चकन्या गाउँपालिकाबाट पहिलोपटक श्रम स्वीकृति दिएर सेवा प्रारम्भ गरे । श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही पञ्चकन्या गाउँपालिका–३ का…

सहिदको सालिक अनावरण

२२ फाल्गुन २०७९, सोमबार २०:४८

घ्याङस्वाँरापार्क । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनयुद्धका क्रममा शाहदत प्राप्त १३ जना सहिदहरूका अर्धकदको शालिक शनिवार अनावरण भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, अर्का केन्द्रीय सदस्य…

एक घण्टाका लागि फेरिए गाउँपालिका अध्यक्ष

१६ माघ २०७९, सोमबार ०५:४२

घलेभञ्याङ । हुन त बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको हो, तर नुवाकोटको पञ्चकन्या गाँउपालिकामा शुक्रवार स्थानीय तहमा नयाँ सरकार बनेको छ । निर्वाचन मार्फत् नै नयाँ अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् । अध्यक्षमा १७ बर्षिय सफल ढकाल…

समृद्ध पञ्चकन्याका लागि आरएसडिसी

९ माघ २०७९, सोमबार ०५:३१

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ छापथोकका केशबबहादुर रायमाझीको खुसीको सिमा छैन । घरमा पालेको भैसीबाट राम्रौ आर्थिक जोहो गरौला भन्ने उनलाई केही महिना अघिसम्म लागेकै थिएन । गाउँमै डेरी स्थापना भएपछि उनी अहिले घरको दुध…