शुक्रवार, बैशाख १४, २०८१

रहस्यको गर्भमै पञ्चकन्याको ५३ लाख चोरी

१७ फाल्गुन २०७८, मंगलवार १८:०२

पञ्चकन्या । भूकम्पमा घर भत्केर थिचिएपछि ७५ वर्षीया पातली मिजारको दाहिने खट्टाका सबै औंला गुमे । पति बितेको दुई दशक भएको छ । छोरो आपांग भएकाले बुहारीले बनिबुतो गरेको भरमा पेट पाल्न सक्ने अवस्था छैन…

एमाले नुवाकोटको सचिवालय र विभाग बन्यो

१४ फाल्गुन २०७८, शनिबार १२:०५

विदुर । नेकपा एमाले नुवाकोटको शुक्रवार विदुरमा सम्पन्न दोश्रो पूर्ण बैठकले विभिन्न विभाग, जनवर्गिया संठगन र भूगोगको ईञ्चार्ज, सह ईञ्चार्ज र सचिव तोकेको छ । साथै जिल्ला कमिटिको सचिवालय समेत गठन गरेको छ । आठ…

अरुण माओवादी नुवाकोट संयोजक

१४ फाल्गुन २०७८, शनिबार ११:४६

विदुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेश समितिको दोश्रो पुर्ण बैठकले नुवाकोट जिल्ला संयोजक सहित सबै स्थानीय तह तथा सबै निर्वाचत क्षेत्रमा नेतृत्व प्रदान गरेको छ । काठमाडौंमा बिहीवार सम्पन्न बैठकले माओवादी केन्द्रको नुवाकोट जिल्ला…

विदुरमा पशुधन बीमा कार्यक्रम प्रभावकारी

२ फाल्गुन २०७८, सोमबार १७:०५

विदुर । नुवाकोटका स्थानीय तहहरूले किसानको न्यूनतम लागतमा सञ्चालन गर्दै आएको पशुधन बीमा कार्यक्रम प्रभाबकारी देखिएको छ । व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानहरूले सबै पशुको मुल्याङ्कन गरि बीमा गर्दै आएका छन् । राज्य…

३३ लाख ६६ हजारको लागतमा गुम्बा निर्माण हुँदै

२४ माघ २०७८, सोमबार १४:२६

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ । एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गरेका हुन् । प्रमुख लामा…

नुवाकोटको जनगणनामाथी प्रश्न

१७ माघ २०७८, सोमबार ०६:२७

विदुर । केन्द्रीय तथ्याङ्क विभागले एक महिनाअघि सम्पन्न १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसमा नुवाकोटको जनसंख्या घटेको मात्रै छैन, मतदाता भन्दा कम जनसंख्या अनि भुकम्पको लाभग्राही सूचीमा भन्दा…

नुवाकोटमा २ लाख ३९ हजार ५४५ मतदाता

१७ माघ २०७८, सोमबार ०६:२१

विदुर । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जिल्लाको मतदाता २ लाख ३९ हजार ५४५ रहेको जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी रुद्रबहादुर सुसलिङका अनुसार २०७५ देखि चालुआर्थिक वर्षको मङ्सिर मसान्तसम्म विभिन्न मतदाता संकलन कार्यक्रमबाट महिला…

नौं महिना पछि मुद्दा दर्ता

१७ माघ २०७८, सोमबार ०६:१७

विदुर । पञ्चकन्या गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणमा अख्तियारले तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पञ्चकन्या गाउँपालिका–२ को कार्यालयबाट भएको ५३ लाख रुपैयाँ चोरीमा सोही वडाका सचिव र अन्य दुई कर्मचारीमाथि…

छ महिनामा २६ प्रतिशत खर्च

१३ माघ २०७८, बिहीबार २१:३३

विदुर । नुवाकोटका १२ वटा स्थानीय तहले चालू आव २०७८/७९ को छ महिना अर्थात् पुस मसान्तसम्म लक्ष्य अनुसारको खर्च गर्न सकेका छैनन् । १२ पालिकामध्ये चालू आवको छ महिनामा म्यागङ गाउँपालिकाले कुल बजेटको ३८.६३ र…

बढ्न थाल्यो संक्रमितको संख्या

२५ पुष २०७८, आईतवार १९:२७

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।…