बिहिवार, जेष्ठ ३, २०८१

बडा दशैंको साइत सार्वजनिक

२१ आश्विन २०८०, आईतवार २०:२०

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार दशैंको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडा दशैं अर्थात् दुर्गा…

शिक्षालय र -याडिसनबीच सम्झौता

२१ आश्विन २०८०, आईतवार २०:०५

विदुर । नुवाकोटमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरूको प्रशिक्षणवृत्ति होटल -याडिसन होटेलमा हुने भएको छ । उक्त संकायका विद्यार्थीहरूले होटल -याडिसनमा प्रशिक्षणवृत्ति गर्न शिक्षालयबीच सम्झौता भएको छ…

पुर्व उपमेयरको पुस्तक लोकार्पण

२१ आश्विन २०८०, आईतवार १९:५५

काठमाडौं । बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजिक एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तकको लोकार्पण गरेका हुन् । स्थानीय सरकारले के कसरी…

अपहरणमा संलग्न तामाङ पक्राउ

८ आश्विन २०८०, सोमबार ०९:३२

विदुर । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ १३ वर्षपछि हिजो आइतवार पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का…

त्रिदेशिय मार्ग निर्माण अलपत्र

८ आश्विन २०८०, सोमबार ०५:४३

विदुर । राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको निर्माणकार्य अहिले अलपत्र परेको छ । निर्माणाधीन यो योजनाले सडक निर्माणलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम आव ०७२/७३ बाट सुरु भएर ०७७/७८ मा निर्माण सम्पन्न गर्ने कार्यतालिका…

१७५ औं सम्झौता पनि कार्यान्वयन भएन

८ आश्विन २०८०, सोमबार ०५:४२

ककनी । बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गएको सोमबार पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति…

काँग्रेस सभापतिले भने : ‘योजना चाँहिए राधिका तामाङलाई भन्नुस्’

८ आश्विन २०८०, सोमबार ०५:३९

पञ्चकन्या । नेपाली काँंग्रेसको भ्रातृ संगठन तरुण दल नुवाकोट जिल्ला नेता सुरज तामाङले पार्टी नेतृत्व नसच्चिए कांग्रेसको भविष्य नरहने बताएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा तरुण दल कार्यसमिति गठन कार्यक्रममा गएको शनिबार…

विद्युतिय माइक्रोबस सञ्चालन हुँदै

८ आश्विन २०८०, सोमबार ०५:३६

बट्टार । दुई दशकदेखि सेवा दिदैं आईरहेको नेपाल माइक्रोबस प्रालिले यहि दशैंअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ । बट्टारमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सल्लाहकार राजेन्द्र आचार्यले दशैँअघि विद्युतिय माइक्रोबस सञ्चालनमा ल्याउने जानकारी दिए ।…

बढ्यो पुतलीका कारण हुने ‘सापू’को जोखिम

८ आश्विन २०८०, सोमबार ०५:३५

विदुर । सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता विभिन्न ठाउँमा देखिएको छ । प्रायः वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापू महामारीका रूपमा…

रुडेकले खर्चियो तीन करोड रुपैयाँ

८ आश्विन २०८०, सोमबार ०५:३३

बट्टार । ग्रामीण बिकास तथा सशक्तिकरण केन्द्र (रुडेक) नेपाल को १५ औं साधारणसभा शनिवार बट्टारमा सम्पन्न भएको छ । २२ वर्ष अघि नुवाकोटमा स्थापना भएको रुडेक नेपालले शिक्षा, स्वास्थ्य, कृषि लगायतका नागरिकको दैनिकीमा जोडिएको सामाजिक…