शुक्रवार, बैशाख १४, २०८१

अपहरणमा संलग्न तामाङ पक्राउ

८ आश्विन २०८०, सोमबार ०९:३२

विदुर । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ १३ वर्षपछि हिजो आइतवार पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का…

रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन

२९ भाद्र २०८०, शुक्रबार १२:०५

काठमाडौँ । सुन तस्करले चीनबाट नै सुन गाल्ने मेशिन ल्याएको थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका चार ठाउँबाट १० वटा सुन गाल्ने मेशिन बरामद गरेको छ । ती मेशिनहरु तस्कर समूहले…

नुवाकोट प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’

२९ भाद्र २०८०, शुक्रबार ११:३०

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधवारबाट औपचारिक रुपमा ‘स्मार्ट कन्ट्रोल रुम’को सुरुवात गरेको छ । नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको…

ईन्द्रायणी चौर घटना, जसको घर भत्कियो उसैलाई मुद्दा

१८ भाद्र २०८०, सोमबार १०:२६

विदुर । जिल्ला प्रहरी कार्यालयले गत शनिबार भएको घटनामा सात जनालाई पक्राउ गरि मुद्दा चलाएको छ । विदुर नगरपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति तथा गृह मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको २०७९ भदौं २७ गतेको बैठकले विदुर…

एक किलो सुनसहित महिला पक्राउ

१८ भाद्र २०८०, सोमबार १०:११

रसुवा । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका ४१ वर्षीया पाछेमु तामाङ गुरुङ पक्राउ परेकी हुन् । शनिबार बिहान साढे ११ बजे रसुवागढीस्थित…

हराएका तीर्थयात्री तीन दिनमा भेटिए

हराएका तीर्थयात्री तीन दिनमा भेटिए

१८ भाद्र २०८०, सोमबार ०९:४१

रसुवा ।  जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि…

सुकुम्बासी–प्रहरी झडप

११ भाद्र २०८०, सोमबार १०:३०

नुवाकोट । भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका-१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो । घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच…

फरक घटनामा तीनको मृत्यु

फरक घटनामा तीनको मृत्यु

११ भाद्र २०८०, सोमबार ०९:५८

विदुर । नुवाकोटमा गत हप्ता भएकाने फरक फरक तीन वटा घटनामा तीन जनाको मृत्यु भएको छ । विदुर नगरपालिका–१० शुभघाटमा जिप दुर्घटना हुँदा गएको सोमवार एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिकाबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ०१–०२…

वडा कार्यालयमा आगलागी

वडा कार्यालयमा आगलागी

३ भाद्र २०८०, आईतवार १८:३५

नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको छ । शनिबार राति आगलागी हुँदा वडा कार्यालयभित्र रहेका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख…

रिहाइको माग गर्दै ल्यान्डफिल साइट जाने बाटो अवरुद्ध

३ भाद्र २०८०, आईतवार १८:३१

नुवाकोट । प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई छाड्न माग गर्दै स्थानीय बासिन्दाले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो अवरुद्ध गरेका छन् । स्थानीयले ककनी गाउँपालिका–१ ओखरपौवाको महालक्ष्मीथानमा चक्काजाम गरेको प्रहरीले जनाएको छ । बन्चरेडाँडा–कुमरी–चाउथे जाने सडकमा स्थानीयले चक्काजाम गरी…