शुक्रवार, बैशाख १४, २०८१

फोहोरलाई मोहोर बनाउँदै नगरपालिका

९ फाल्गुन २०७८, सोमबार ११:५७

विदुर । विदुर नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यलाई परम्परागत प्रणालीलाई विस्थापन गर्दै हाल प्रयोगमा ल्याएको एकीकृत फोहरमैला व्यवस्थापन प्रणाली प्रभावकारी देखिएको छ । श्रोतवाट नै जैविक र अजैविक छुट्टयाउने प्रणाली को सुरूवात गरेको विदुर नगरपालिकाले निर्माण…

विकासका लागि छलफल

९ फाल्गुन २०७८, सोमबार ११:०२

[...]थप समाचार

दुई वर्षदेखि प्रयोगकर्ता कुर्दै पक्की पुल

१३ माघ २०७८, बिहीबार २१:४४

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. १० भैँसेबजार र वडा नं. ७ तुप्चे अक्करेबजारलाई जोड्ने गरी तयार भएको पक्की पुल दुई वर्षदेखि प्रयोगकर्ता कुरिरहेको छ । पुलको मुखमा पर्ने जग्गाको मुआब्जा विवादका कारण पुल…

नुवाकोटमा दुई वटा मात्रै दमकल

१३ माघ २०७८, बिहीबार १२:४३

विदुर । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा समेत नुवाकोटको ११ स्थानीय तह अझै दमकल (वारुण यन्त्र) विहीन अवस्थामा छन् । १२ वटा स्थानीय तह रहेका नुवाकोट जिल्लामा विदुर नगरपालिकामा बाहेक बाँकी सबै…

बन्द भए नुवाकोटका सबै विद्यालय

५ माघ २०७८, बुधबार १३:०४

विदुर । विदुर नगरपालिकाले पनि आज बुधवारबाट सम्पुर्ण विद्यलायहरु बन्द गराएको छ । नुवाकोटको अधिकांश स्थानीय तहका विद्यालयहरु बन्द रहदा विदुर नगरपालिका भित्र भने सञ्चालनमा रहेको थियो । केही विद्यालयले जाडो विदा भनेर एक हप्तालाई…

प्रयोगमा आउदैनन् उजुरी पेटिका

२८ पुष २०७८, बुधबार १२:४१

विदुर । बुधवार जिल्ला हुलाक कार्यालय नुवाकोटका निमित्त प्रमुख गोपालप्रसाद अधिकारीले आफ्नो कार्यालयको सुझाव पेटिका खोले । तर यस अघिको जस्तै खाली भेटे । ‘उजुरी पेटिका त राखिएको छ तर, नागरिकहरुले गुनासो वा सुझाव केहि…

विदुर नगरपालिकामा मंगलवार बिदा

२६ पुष २०७८, सोमबार २१:०४

विदुर । पृथ्वी जयन्तीको अवसरमा भोली मंगलबार विदुर नगरपालिकाले विदा दिइएको छ । पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदुर नगरपालिकाले यस अघिका दुई…

स्थानीय युवाले गरे गाईगोरुको अबैध ओसारपसार नियन्त्रणको माग

२० पुष २०७८, मंगलवार ११:१२

विदुर । नुवाकोटको बाटो हुँदै रसुवातर्फ अबैध रुपमा हुने गरेको गाईगोरुको ओसारपसार नियन्त्रण गर्नको लागी विदुर नगरपालिका वडा नं. १२ मा रहेका युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समयमा अबैध रुपमा गाईगोरुको ओसारपासारका…

१० तस्बिरमा विदुर नगरपालिकाको दशौं नगर सभा

११ पुष २०७८, आईतवार १२:४१

[...]थप समाचार

स्वास्थ्य चौकीलाई स्थानीय सरकारको सम्मान

२९ मंसिर २०७८, बुधबार १०:५३

विदुर । गत आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा वढी प्रशुती सेवा उपलव्ध गराउने स्वास्थ्य चौकीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ । विदुर नगरपालिका भित्र रहेको १८ वटा स्वास्थ्य सस्थाहरु मध्ये ६ वटामा प्रशुती सेवा…