सोमवार, बैशाख १७, २०८१

सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाउने

२५ पुष २०७८, आईतवार २०:३८

काठमाडौँ  । कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेको छ । सीसीएमसीले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको…

बढ्न थाल्यो संक्रमितको संख्या

२५ पुष २०७८, आईतवार १९:२७

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।…

प्रधानमन्त्री देउवा आइसोलेसनमा

२५ पुष २०७८, आईतवार ११:५३

काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै…

फेरि देखियो नुवाकोटमा कोरोनाको संक्रमण

२० पुष २०७८, मंगलवार २१:२१

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार पुनः एक जनामा संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय नुवाकोटले पुस १४ गते नुवाकोट कोरोना संक्रमण मुक्त रहेको…

नुवाकोट कोरोना मुक्त

२० पुष २०७८, मंगलवार १२:१०

विदुर । नुवाकोट जिल्लामा गएको सोमवारदेखि विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएको छ । यसअघि संक्रमित भएकाहरू सबै निको भएका र नयाँ परिक्षणबाट कुनै संक्रमण फेला नपरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको…

स्वस्थानी व्रतका लागि छातीको एक्स–रे अनिवार्य

१४ पुष २०७८, बुधबार ११:४३

काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शाली नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी…

नुवाकोटका १२ देखि १७ वर्षकालाई कोरोना खोप

६ पुष २०७८, मंगलवार १५:३२

विदुर । भोलि पुस ७ गते र पर्सी ८ गते नुवाकोटका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो…

रसुवागढीबाट २२ महिनादेखि निर्यात ठप्प

२८ मंसिर २०७८, मंगलवार ०९:१६

रसुवा । रसुवागढी नाकाबाट बेसार र खुर्सानी निर्यात गर्ने यहाँका ब्यापारी मुकुन्द पौडेल अचेल घाम तापेर बसिरहेका छन् । मासिक ४० टनसम्म बेसार, खुर्सानी चीन पठाउने उनको व्यापार २२ महिनादेखि ठप्प छ । २२ महिनाअघि…

रसुवागढी नाकाको भौतिक अवस्था अति नाजुक

२८ मंसिर २०७८, मंगलवार ०९:०६

रसुवा । २०७२ वैशाख १२ को भूकम्पअघिसम्म उत्तरी चीन जोड्ने रसुवागढी नाकाको खासै चर्चा थिएन । भूकम्पले जब तातोपानी नाका बन्द भयो, चीन–नेपालको सबैभन्दा पुरानो नाका रसुवागढी एकाएक चर्चामा आयो । त्यसमाथि भारतले गरेको नाकाबन्दीका कारण यो…

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

२३ मंसिर २०७८, बिहीबार ११:१९

धुञ्चे । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो…