शनिवार, बैशाख १५, २०८१

श्रीकृष्ण सहकारीको २४ औं साधारण सभा

२५ पुष २०७८, आईतवार १९:४६

बट्टार । नुवाकोटको बट्टार वजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभा उद्घाटन गर्दै विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले सहकारीले…

बढ्न थाल्यो संक्रमितको संख्या

२५ पुष २०७८, आईतवार १९:२७

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।…

‘विकास बहश’ माओवादीको नयाँ अभियान

२० पुष २०७८, मंगलवार १२:०४

चारघरे । नेकपा माओवादी केन्द्र विदुर नगरपालिका वडा नं. १२ कमिटिले वडास्तरका लागि विकास बहश थालेको छ । वडालाई सम्मृद्ध बनाउन र नागरिकहरू कसरी सुखी बनाउन सकिन्छ भनेर माओवादी केन्द्रले विकास बहश थालेको हो ।…

स्थानीय युवाले गरे गाईगोरुको अबैध ओसारपसार नियन्त्रणको माग

२० पुष २०७८, मंगलवार ११:१२

विदुर । नुवाकोटको बाटो हुँदै रसुवातर्फ अबैध रुपमा हुने गरेको गाईगोरुको ओसारपसार नियन्त्रण गर्नको लागी विदुर नगरपालिका वडा नं. १२ मा रहेका युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समयमा अबैध रुपमा गाईगोरुको ओसारपासारका…

स्थानीय तहमा नुवाकोटको वहालवाला जनप्रतिनिधि कति दोहोरिएलान् ?

१७ पुष २०७८, शनिबार ११:५६

संविधानसभाले ०७२ मा नेपालको सङ्घीय संविधान जारी गरेपछि ०७४ मा प्रतिनिधिसभा र स्थानीय एवम् प्रदेश तहको निर्वाचन सम्पन्न भयो । तीन तहको निर्वाचन सम्पन्न भएपछि सङ्घीयताको जग बस्यो । संविधानअनुसार सङ्घीयताको कार्यान्वयन सुरु भएको साढे…

नागरिक उस्ता कि बिकासका योजनाकार ?

१२ पुष २०७८, सोमबार ११:५०

देविघाट जालपा मन्दिर नजिकै त्रिशुली नदिको यो झोलुङ्गे पुल बनेको ४८ बर्ष पूरा भएछ । यसको आयु सकिएको जानकारी Bridge Building in Local Level (BBLLM Helvetas Nepal, DEPROS Nepal) का प्राविधिक ईन्जिनियरले दिएका छन् ।…

१० तस्बिरमा विदुर नगरपालिकाको दशौं नगर सभा

११ पुष २०७८, आईतवार १२:४१

[...]थप समाचार

बैदेशिक रोजगारीमा जानेले सम्झौता अनुसार काम पाएनन्

९ पुष २०७८, शुक्रबार ११:२८

विदुर । वैदेशिक रोजगराीमा गएका नागरिकहरुले सम्झौता अनुसारको काम पाउने गरेका छैनन् । आप्रवासी श्रोत केन्द्र नुवाकोटमा यस्ता गुनासो आउने गरेको छ । सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारहरुसँग हिजो भएको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको…

आत्महत्या रोकथामका लागि अभियान सञ्चालन

९ पुष २०७८, शुक्रबार ११:२४

विदुर । रुम टु रिड (पढ्नको लागि कोठा)को बालिका शिक्षा कार्यक्रम नुवाकोटले कोशिश नेपाल र स्थानीय तहहरुसँगको सहकार्यमा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । आत्महत्या रोकथामका लागि शिक्षक र अभिभावकहरुलाई सहभागी गराई शैक्षिक…

स्वास्थ्य चौकीलाई स्थानीय सरकारको सम्मान

२९ मंसिर २०७८, बुधबार १०:५३

विदुर । गत आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा वढी प्रशुती सेवा उपलव्ध गराउने स्वास्थ्य चौकीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ । विदुर नगरपालिका भित्र रहेको १८ वटा स्वास्थ्य सस्थाहरु मध्ये ६ वटामा प्रशुती सेवा…