शनिवार, बैशाख १५, २०८१

जुधेनन् गोरु

३ माघ २०७८, सोमबार ११:५९

विदुर । नुवाकोटको सबै स्थानमा माघे संक्रान्तिका दिन हुने गोरु जुधाई मेला औपचारिक रुपमा यो पालि भएको छैन । शिवपुरी गाँउपालिका, विदुर नगरपालिका, तारकेश्वर गाँउपालिका, पञ्चकन्या गाँउपालिका लगायतका स्थानीय तहमा बर्षौदेखी माघ १ गते जुधाईदै…

बढ्न थाल्यो संक्रमितको संख्या

२५ पुष २०७८, आईतवार १९:२७

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।…

स्थानीय तहमा नुवाकोटको वहालवाला जनप्रतिनिधि कति दोहोरिएलान् ?

१७ पुष २०७८, शनिबार ११:५६

संविधानसभाले ०७२ मा नेपालको सङ्घीय संविधान जारी गरेपछि ०७४ मा प्रतिनिधिसभा र स्थानीय एवम् प्रदेश तहको निर्वाचन सम्पन्न भयो । तीन तहको निर्वाचन सम्पन्न भएपछि सङ्घीयताको जग बस्यो । संविधानअनुसार सङ्घीयताको कार्यान्वयन सुरु भएको साढे…

बुद्धिजीवी संगठनमा पुन: रिजाल

२९ मंसिर २०७८, बुधबार ०९:५७

विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुभेच्छुक संस्था नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा पुनः बशुराम रिजाल चयन भएका छन् । विहिवार सम्पन्न तेस्रो जिल्ला भेलाले सर्वसम्मत रुपमा रिजालको अध्यक्षतामा संगठन निर्माण गरेको हो ।…

माओवादी केन्द्र तारकेश्वर अध्यक्षमा सोमबहादुर तामाङ निर्वाचित

११ मंसिर २०७८, शनिबार ११:१७

नुवाकोट (दाङसिङ) । नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटीको शुक्रवार सम्पन्न दोश्रो सम्मेलनले सोमबहादुर तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उनको अध्यक्षतामा ५५ सदस्यिय गाउँपालिका कमिटी चुनिएको हो । उपाध्यक्षहरुमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल…

प्रविधि हस्तान्तरण

१५ असार २०७८, मंगलवार १०:२९

दाङसिङ । तारकेश्वर गाँउपालिकाले महिलाहरुकोे आयआर्जमा बृद्धि गराई उनीहरुलाई लघुउद्यमी बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गरी प्रबिधि हस्तान्तरण गरेको छ । गाँउपालिकाका उपाध्यक्ष तारादेवी रिमालको अगुवाईमा वडा नम्बर १ मा ३ महिने सिलाईकटाई आधारभुत तालिम…

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

बजेटको चटारो

५ असार २०७८, शनिबार १८:१४

विदुर । नुवाकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेका छन् । गाउँपालिका तथा नगरपालिकाले बजेट निर्माणको सुझाव दिन असार ५ गतेसम्म नागरिकहरुलाई आग्रह गरेको छ । आफ्नो…

२४ घण्टामा ६५ संक्रमित

१७ जेष्ठ २०७८, सोमबार १०:३७

विदुर । नुवाकोटमा आइतवार मात्रै ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा…

गोरु बेचेको साइनो पनि छैन

५ माघ २०७७, सोमबार ०७:२८

तारुकाको गोरु जुधाई र जयपृथ्वीबहादुर सिंह सम्बन्ध वि.सं. १८४७ अगाडीसम्म बझाङ स्वतन्त्र राज्य थियो । त्यसबेला पश्चिम एकीकरण अभियानमा बझाङ नेपाल (काठमाडौं)संग समाहित भयो । त्यसबेला बझाङका राजा रधुनाथ सिंह थिए । उनका छोरा इन्द्र सिंह राजा हुनुपुर्व…