बिहिवार, जेष्ठ ३, २०८१

शुल्क उठाउन रोक

१७ असार २०७७, बुधबार २२:२५

विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क नउठाउन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी सो स्पष्ट गरेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले अनलाइन, भर्चुअल लगायतका विधिबाट अध्यापन गरिरहेको र…

बाबुको हत्या गर्ने छोरा प्रहरी खोरमा

१७ असार २०७७, बुधबार २२:०५

लिखु । आफ्नै बाबुको हत्या अभियोगमा नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ थानसिंगका एक युवा पक्राउ परेका छन् । थानसिंगका २६ वर्षिया विनोद सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । उनले आफ्ना ५५…

नुवाकोटमा छ अर्व सात करोड

१७ असार २०७७, बुधबार २१:५८

विदुर । आर्थिक बर्ष २०७७/७८ को लागी नुवाकोटमा ६ अर्ब सात करोड भन्दा माथीको बजेट कार्यान्वयन हुने भएको छ । हाल नुवाकोटमा १२ वटै स्थानिय तहले प्रस्तुत गरेको बजेटका आधारमा यो रकम नुवाकोटमा खर्चिने भएको…

रसुवा र नुवाकोटमा पहिरोको उच्च जोखिम

१७ असार २०७७, बुधबार २१:४८

विदुर । मनसुन सुरु भएसँगै नुवाकोटमा बाढी पहिरोको जोखिम बढेको छ । नुवाकोट र रसुवामा बाढि पहिरो लगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते…

जो राजा भयो उसैले सख्खर खाने ?

१७ असार २०७७, बुधबार २१:४५

नुवाकोट । बागमती प्रदेश सभामा विनियोजन विधेयक २०७७ माथिको छलफल सुरु भएको छ । प्रदेश राजधानी हेटौडा स्थित संसद भवनमा सुरु भएको छलफलमा नुवाकोटबाट निर्वाचित प्रदेश सांसद हिरानाथ खतिवडाले आफ्ना भनाईहरु राखेका छन् । उनले…

पिसिआर मेसिनको माग

१७ असार २०७७, बुधबार २१:३१

विदुर । जिल्लामै स्वाब परिक्षणका लागी पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि नुवाकोटबाट बागमती प्रदेशलाई माग भएको छ । कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मंगलवार सम्पन्न बैठकले नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको कोरोना परिक्षणका लागि…

सामुहिक खेतीमा कार्यकर्ता कुटिएकोमा राप्रपा नुवाकोटको ध्यानाकर्षण

१७ असार २०७७, बुधबार १४:०९

लिखु, नुवाकोट – सामुहिक खेति कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफ्ना कार्यकर्ता रामचन्द्र अगस्ती कुटिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार पञ्चकन्या गाउँपालिका-१ का वडाध्यक्ष मणिनाथ लामिछानेले बोलाएको कार्यक्रममा…

बिदुर नगरपालिकाको आर्थिक बर्ष २०७७-७८ को निति तथा बजेट कार्यक्रम

१६ असार २०७७, मंगलवार १३:३२

नुवाकोट – विदुर नगरपालिकाले आव २०७७/७८ मा नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु सार्वजनिक गरेकाे छ । बुधबार सातौँ नगरसभामा नगरप्रमुख सञ्जु पण्डितले आर्थिक बर्ष २०७७/७८ को १६ करोड ९८ लाख रुपैंयाँ बराबरको वार्षिक नीति तथा…

ककनी गाँउपालिकाको बिकास निर्माण र कार्यशैलि प्रति नागरिक असन्तुष्ट

१६ असार २०७७, मंगलवार १२:३८

[...]थप समाचार

लिखु गाउँपालिका वडा नं १ कार्यालय भवन शिलान्यास

६ असार २०७७, शनिबार १२:३२

नुवाकोट – लिखु गाउँपालिका वडा नं १ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास भएको छ । जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका प्रमुख सन्तमान तामाङले वडा भवनको शिलान्यास गरेका हुन् । तीन कोठे र एक सभाहलको बन्ने वडा भवनको…