बिहिवार, जेष्ठ ३, २०८१

अस्पतालले घर पठाएका व्यक्तिमा संक्रमण

२२ असार २०७७, सोमबार १२:०८

विदुर । नुवाकोटमा आइतवार २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाँउपालिकाका २७ बर्षिय पुरुष र किस्पाङ गाँउपालिकाका २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा संक्रमितको…

नेताको ध्यानाकर्षण

२२ असार २०७७, सोमबार १२:०३

पासाङल्हामु मार्ग अन्तर्गत बालाजु–त्रिशूली सडक स्तरोन्नतिको अन्योलत बारे नुवाकोटका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हितबहादुर तामाङको नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

युनोप्स्मा फेरि अनियमितता: श्रीमतीले पनि पाए नियुक्ति

२१ असार २०७७, आईतवार ११:१९

विदुर । भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनोप्स्) मा फेरि अनियमितता सुरु भएको छ । लकडाउनको अप्ठ्यारो अवस्थामा कसैको आँखा नलाग्ने अनुमान गर्दै श्रीमान् श्रीमतीनै युनोप्स्का…

गल्छी रसुवागढी आयोजनाको काम तिब्र

२१ असार २०७७, आईतवार ११:१७

विदुर । गेम चेन्जर प्रोजेक्टका रूपमा निर्माण भइरहेको गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुवेंशी—रसुवागढी आयोजनाको काम तिब्र भएको छ । सडकको बिचमा पर्ने पुल तथा कालोपत्रे गर्ने कामलाई आयोजनाले तिब्र बनाएको छ । विश्वव्यापी संक्रमणका रूपमा फैलिएको कोरोना भाइरसका कारण…

लकडाउनको तीन महिनामा २१ घटना

२० असार २०७७, शनिबार ११:१३

विदुर । २०७६ सालको चैत्र देखि २०७७ सालको जेठ मसान्तसम्मको अवधिमा महिला हिंसाका २१ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । तीन महिनाको अवधिमा जवर्जस्ती करणीका ५ वटा र जर्वजस्ती करणी उद्योगका…

सञ्चारमैत्री बन्दै स्थानीय सरकार

२० असार २०७७, शनिबार ११:०७

विदुर । नुवाकोटका स्थानीय सरकारहरुले यसपटक सञ्चार माध्यामको विकास र पत्रकारिताका लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यस अघि विदुर नगरपालिकाले मात्रै जिल्लाका सञ्चार माध्यामहरुको विकासका लागि नीतिगत निर्णय गरेर सहयोग गर्दै आएको थियो…

दुई जना घर गए

१९ असार २०७७, शुक्रबार १२:५२

खरानीटार । बिहिवार तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट दुई जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार ५५ र १९ बर्षिया दुई जना महिला निको भएर घर…

बल्लबल्ल आइपुग्यो मोटरसाइकल

१८ असार २०७७, बिहीबार ११:००

विदुर । असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका आइतवार विहान मात्रै विदुर आइपुगेको छ । १० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२…

वडा अध्यक्षहरु विरुद्ध प्रहरीमा उजुरी

१८ असार २०७७, बिहीबार १०:५९

विदुर । पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने काँग्रेसका तीन जना वडा अध्यक्षहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ । शुक्रवार टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता…

पोष्टबहादुर बोगटीको नाममा सुरुङ्ग मार्ग

१७ असार २०७७, बुधबार २२:२७

हेटौडा । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणको लागि वाग्मती प्रदेश सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सुरुङमार्गका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत अर्थ विविध शीर्षकमा एक अर्ब रुपैयाँ बजेट छुट्याएको हो ।…