मङ्गलवार, जेष्ठ १, २०८१

त्रिशुली अस्पतालमा प्रसूति सेवा सुरु

१८ भाद्र २०८०, सोमबार १०:२१

त्रिशुली । दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ । अस्पतालमा गएको सोमवारबाट स्त्रीरोग विशेषज्ञ उपस्थित भएपछि सेवा सुरु भएको हो । सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा…

एक किलो सुनसहित महिला पक्राउ

१८ भाद्र २०८०, सोमबार १०:११

रसुवा । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका ४१ वर्षीया पाछेमु तामाङ गुरुङ पक्राउ परेकी हुन् । शनिबार बिहान साढे ११ बजे रसुवागढीस्थित…

गाउँमै ‘अक्सिजन कन्सनटेटर’ मेसिन

१८ भाद्र २०८०, सोमबार १०:०८

कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली काँग्रेसका नेता, बरिष्ठ चिकित्सक डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो…

सुरुङमार्गमा चीनको सहयोग मागिदै

१८ भाद्र २०८०, सोमबार १०:०५

विदुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने…

दुर्घटनामा एकको ज्यान गयो

१८ भाद्र २०८०, सोमबार ०९:४९

बेत्रावती । ट्रिपरले ठक्कर दिँदा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती बजारमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार बा ४ ख ४३४२ नम्बरको ट्रिपरले रसुवा जिल्ला उत्तरगया…

रसुवाबाहिरकालाई पनि अनुमतिपत्र

१८ भाद्र २०८०, सोमबार ०९:४६

धुञ्चे । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ । अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो । अध्यागमन कार्यालय…

खोलेगाउँका सुर्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा

१८ भाद्र २०८०, सोमबार ०९:४३

विदुर । ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँका सुर्यकुमार तामाङले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा काठमाडौंमा प्रतियोगिता…

हराएका तीर्थयात्री तीन दिनमा भेटिए

हराएका तीर्थयात्री तीन दिनमा भेटिए

१८ भाद्र २०८०, सोमबार ०९:४१

रसुवा ।  जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि…

गोसाइँकुण्डमा १५ हजार पुगेको अनुमान

१८ भाद्र २०८०, सोमबार ०९:३८

विदुर । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान (गोसाइँकुण्ड) पुगेका छन् । झण्डै १५ हजार भक्तजन गोसाइँकुण्ड पुगेका हुन् । जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासी, धादिङ, नुवाकोट,…

‘घ्याङ्फेदी–सुर्यकुण्ड हुँदै गोसाइँकुण्ड’ नयाँ रुट

१८ भाद्र २०८०, सोमबार ०९:३६

विदुर । रसुवाको प्रशिद्ध गोसाईंकुण्ड जान अहिले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ बाट नयाँ पदयात्रा (रुट) खुलेको छ । यस पटकको जनैपूर्णिमाका लागि यहाँबाट दैनिक ५ सयभन्दा बढी तीर्थयात्रीहरू गोसाईंकुण्ड गइरहेको दुप्चेश्वर गाउँपालकाले जनाएको छ । यो रुटबाट एकै दिन गोसाईंकुण्ड…