शुक्रवार, बैशाख २१, २०८१

स्याफ्रुबेँसी–रसुवागढी खण्ड पूर्णरूपमा सञ्चालनमा

२५ पुष २०७८, आईतवार १९:०३

विदुर । सुक्खा पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन्…

उत्तरी क्षेत्रमा जाडो धेरै

१५ पुष २०७८, बिहीबार ११:०७

धुञ्चे । रसुवामा वर्षासँगै बुधबार बिहानबाट हिमाली भागमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले जिल्लाको उत्तरी क्षेत्रमा जाडो धेरै बढेको छ । जिल्लाको उतरी क्षेत्र गत्लाङ, लाङटाङ, क्याङजिन, तातोपानी, ठूलोस्याफ्रु, बृदिम, खाम्जिङ, शेर्पा गाउँ, थुमन,…

दुई वर्षदेखि बन्द पसलको भाडा

९ पुष २०७८, शुक्रबार ११:१२

रसुवा । तिब्बतको केरुङबाट घरभेटीको फोन आयो कि गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुका फुर्पा छिरिङ तामाङलाई तनाव भइहाल्छ । फोनमा उही पुरानो रटान दोहोरिन्छ, ‘कि सटर खाली गर्दिनू, कि खुरुक्क भाडा तिर्नू ।’ सटर खाली गर्न उनी केरुङ जान…

हिमपातबाट जोगिन पूर्वतयारी

६ पुष २०७८, मंगलवार १५:००

रसुवा । हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु भएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको जिल्ला प्रसासन कार्यालय रसुवाले जनाएको छ । हिमपातको…

प्रसारण लाइन र सब–स्टेसन निर्माण द्रुत गतिमा

२९ मंसिर २०७८, बुधबार ११:५१

विदुर । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेसन द्रुत गतिमा निर्माण भइरहेको छ । करिब ६० प्रतिशत काम सकिएको र २०७९ साउनभित्र प्रसारण…

महङ्गो भयो चिनियाँ सामान

२९ मंसिर २०७८, बुधबार ११:२९

विदुर । चिनियाँ सामान सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, कोरोनाका कारण नाकाहरूमा चीनले लगाएको अघोषित…

रसुवागढीबाट २२ महिनादेखि निर्यात ठप्प

२८ मंसिर २०७८, मंगलवार ०९:१६

रसुवा । रसुवागढी नाकाबाट बेसार र खुर्सानी निर्यात गर्ने यहाँका ब्यापारी मुकुन्द पौडेल अचेल घाम तापेर बसिरहेका छन् । मासिक ४० टनसम्म बेसार, खुर्सानी चीन पठाउने उनको व्यापार २२ महिनादेखि ठप्प छ । २२ महिनाअघि…

रसुवागढी नाकाको भौतिक अवस्था अति नाजुक

२८ मंसिर २०७८, मंगलवार ०९:०६

रसुवा । २०७२ वैशाख १२ को भूकम्पअघिसम्म उत्तरी चीन जोड्ने रसुवागढी नाकाको खासै चर्चा थिएन । भूकम्पले जब तातोपानी नाका बन्द भयो, चीन–नेपालको सबैभन्दा पुरानो नाका रसुवागढी एकाएक चर्चामा आयो । त्यसमाथि भारतले गरेको नाकाबन्दीका कारण यो…

सडकको नाममा धराप

२३ मंसिर २०७८, बिहीबार ११:२५

विदुर । रसुवा प्रवेश गर्ने एक मात्र त्रिशुली–बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेंसी सडक चार दशकअघि निर्माण भएको थियो । चार दशकअघि निर्माण भएको उक्त सडकको समय–समयमा मर्मत हुन नसक्दा अहिले सवारीसाधन गुडाउन निकै जोखिम मोल्नुपरेको अवस्था रहेको छ ।…

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

२३ मंसिर २०७८, बिहीबार ११:१९

धुञ्चे । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो…