सोमवार, बैशाख १७, २०८१

लकडाउनको तीन महिनामा २१ घटना

२० असार २०७७, शनिबार ११:१३

विदुर । २०७६ सालको चैत्र देखि २०७७ सालको जेठ मसान्तसम्मको अवधिमा महिला हिंसाका २१ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । तीन महिनाको अवधिमा जवर्जस्ती करणीका ५ वटा र जर्वजस्ती करणी उद्योगका…

विकासमा खर्च नभएको रकमले पिसिआर मेसिन किन्ने

१९ असार २०७७, शुक्रबार ११:०७

रसुवा । रसुवामा बजेटबाट खर्च नभएको रकम उपयोग गरि पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरिने भएको छ । चालु आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम मध्ये खर्च नभएको बजेट कोरोना…

बल्लबल्ल आइपुग्यो मोटरसाइकल

१८ असार २०७७, बिहीबार ११:००

विदुर । असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका आइतवार विहान मात्रै विदुर आइपुगेको छ । १० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२…

छ वर्ष देखि जारी महाहन्ट अपेसन

१७ असार २०७७, बुधबार २२:२२

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले चार महिनाको महाहन्ट अप्रेसनबाट निकुञ्ज क्षेत्रमा चार हजार दुई सय ८६ वटा गस्ती सञ्चालन गरेका छन् । सहायक निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवका अनुसार निकुञ्ज तथा…

बागमाराबाट गोसाइँकुण्ड

१७ असार २०७७, बुधबार २२:१८

तादी । नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजले काठमाडौंदेखि गोसाईकुण्ड पुग्ने पदमार्गको सम्भाब्यता अध्यन गर्न थालेका छन् । उनीहरु नुवाकोटको बागमारा हुँदै गोसाइँकुण्ड जानेछन् । काठमाडौंबाट नुवाकोट हुँदै गोसाइँकुण्डको नयाँ पदमार्ग अध्ययनको लागि…

पहिलो पटक मोटर गुड्यो

१७ असार २०७७, बुधबार २२:१४

हाकु । रसुवाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत हाकुको विकट स्थान नेशिङ गाउँमा पहिलो पटक मोटर गुडेको छ । उक्त गाउँका बासिन्दालाई यातायातको सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाबाट छुट्टयाइएको ७० लाख रुपैयाँ बजेटबाट ग्रे गाउँदेखि नेशिङसम्म करिब आठ…

उच्च सुरक्षा सतर्कता

१७ असार २०७७, बुधबार २२:१०

रसुवा । रसुवामा पहिलो पटकमै ९ जना कोरोना संक्रमित भेटिएसँगै सुरक्षा सतर्कता अपनाईएको छ । जिल्ला भित्रिने सबै सबारीसाधन तथा ब्यक्तिहरुमा कडाई गरेको रसुवा प्रशासनले जनाएको छ । कोरोना भाईरसको संक्रमण ७६ जिल्लामा फैलिरहदा रसुवामा…

बाबुको हत्या गर्ने छोरा प्रहरी खोरमा

१७ असार २०७७, बुधबार २२:०५

लिखु । आफ्नै बाबुको हत्या अभियोगमा नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ थानसिंगका एक युवा पक्राउ परेका छन् । थानसिंगका २६ वर्षिया विनोद सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । उनले आफ्ना ५५…

पिसिआर मेसिनको माग

१७ असार २०७७, बुधबार २१:३१

विदुर । जिल्लामै स्वाब परिक्षणका लागी पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि नुवाकोटबाट बागमती प्रदेशलाई माग भएको छ । कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मंगलवार सम्पन्न बैठकले नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको कोरोना परिक्षणका लागि…

कोरोनाले देखाएको आश

१९ बैशाख २०७७, शुक्रबार १७:०४

विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउनले केही परिवर्तनको संकेत समेत गरेको छ । कोरोना भाइरसका कारण विश्वभरीमा १ लाख ६५ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । झण्डै २४ लाख जना संक्रमित…