शनिवार, बैशाख १५, २०८१

यो हप्ताबाट बन्चरेडाँडामा फोहोर ब्यवस्थापन हुने

६ पुष २०७७, सोमबार ०९:५९

ककनी । अहिलेकै गतिमा काम भए यही सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि…

यो वर्ष ४१ किमि कालोपत्रे हुने

२९ मंसिर २०७७, सोमबार ११:००

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकको यो वर्ष ४१ किलोमिटर कालोपत्रे हुने भएको छ । गल्छी मैलुङ सडक खण्डमा ४६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्रे…

डुब्यो जनताको पैसा

१९ मंसिर २०७७, शुक्रबार १०:१२

विदुर । पाँच वर्षअघि खेत बेचेर बेलकोटगढी नगरपालिकाका वडा नम्बर ७ रातमाटेका सुशील राईले शेयरधनी बन्ने लोभमा त्रिशूली गल्छी जलविद्युत् परियोजनाको प्रवर्धक कम्पनी सिद्धकाली पावरलाई ७ लाख रुपैयाँ बुझाएका थिए । तर, न आयोजना बन्ने…

तिहार–२०७७ मा कुन दिन के ?

२८ कार्तिक २०७७, शुक्रबार ११:३६

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको…

प्रदेश सरकारले घर बनाउने

१५ भाद्र २०७७, सोमबार १०:४७

विदुर । बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका २२ सय ४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले उक्त कार्यक्रम अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका १० जिल्लामा…

सुनसान धादिङ (फोटो फिचर)

३२ श्रावण २०७७, आईतवार १३:४०

[...]थप समाचार

साउन १५ गतेसम्म पानी पर्ने

११ श्रावण २०७७, आईतवार १६:५७

विदुर । भोली सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान…

dozer excavator

ढुंगा, गिट्टी, बालुवाका लागि स्थानीय तहले विशेष व्यवस्था मिलाउनुपर्ने

१० श्रावण २०७७, शनिबार १०:५९

विदुर । सरकारले ठूला, राष्ट्रिय गौरवका, रुपान्तरणकारी र प्राथमिकता प्राप्त आयोजनालाई निर्माण सामग्रीको अभाव हुन नदिने व्यवस्था गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी…

रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशक

८ श्रावण २०७७, बिहीबार २१:४३

विदुर । नुवाकोटका रुद्रसिंह तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् । मन्त्रालयका सह सचिव तथा प्रवक्ता तामाङलाई हिजो महानिर्देशकमा नियुक्त गरिएको हो । मन्त्रालयका अनुसार उनले हिजैदेखि…

लकडाउन सकियो, काठमाडौं जान पास भने आवश्यक

८ श्रावण २०७७, बिहीबार २०:४७

विदुर । सरकारले पूर्ण रूपमा लकडाउन सकिएको छ । तर काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने ब्यवस्था हटेको छैन । अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले…