आइतवार, बैशाख १६, २०८१

समुदायस्तरमै भेटिन थाल्यो संक्रमण, दुप्चेश्वरको तीन जनालाई आइसोलेसनमा लगिदै

२६ श्रावण २०७७, सोमबार १३:५९

विदुर । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेका छन् । चार जना मध्ये दुई जना समुदायस्तरमा फेला परेका छन् भने दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका…

दुप्चेश्वर मन्दिरमा भौतिक निर्माण तिब्र

१४ श्रावण २०७७, बुधबार ०८:४२

रामती । नुवाकोटको प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिरको बिकास निर्माणले तिब्रचा पाएको छ । दुप्चेश्वर मन्दिरको बिकासको लागी क्षेत्र बिकास कोषको गठन गरि बिकास योजनालाई अगाडी बढाएको थियो । दुप्चेश्वर क्षेत्र बिकास कोषले मन्दिरको निर्माणको…

नुवाकोटको ५६ स्थान पहिरोको जोखिममा

१० श्रावण २०७७, शनिबार ११:११

विदुर । मनसुन शक्रिय भएसँगै नुवाकोटको विभिन्न भागमा पहिरोको समस्या निम्तिन थालेको छ । वर्षभरिमा ८० प्रतिशत वर्षा मनसुन अवधि (साढे तीन महिना) मा हुने भएकाले पनि यो बेला पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने…

प्रकोप पिडित नागरिकलाई सामाग्री र नगद (फोटो फिचर सहित)

८ श्रावण २०७७, बिहीबार २१:५७

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ मा विभिन्न समयमा प्राकृति प्रकोप र आगलागीबाट क्षती व्यहोरेका नागरिकहरुलाई राहत सामाग्री र नगद प्रदान भएको छ । आगलागी पिडित सन्जासिंह तामाङ, प्राकृतिक प्रकोप पिडित दिलकुमारी पण्डित, दामोदर…

गोसाइँकुण्ड रुटका होटलहरु खुले

८ श्रावण २०७७, बिहीबार २०:३८

नुवाकोट । जनैपूर्णिका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोट तर्फका होटल सञ्चालन गरिएको लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार…

हतियार सहित समातिएका दुई जना जेल चलान

हतियार सहित समातिएका दुई जना जेल चलान

८ श्रावण २०७७, बिहीबार २०:२०

विदुर । असार ११ गते हतियारसहित पक्राउ परेका दुई जनलालाई नुवाकोट जिल्ला अदालतले जेल चलान गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ बैदुंगाका ४२ वर्षिया बिरबहादुर मोक्तान र ४६ वर्षिया श्यामबहादुर मोक्तान जेल…

नाम लेखाउनुस्, जागिर खानुस्

७ श्रावण २०७७, बुधबार २०:२९

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाले बेरोजगार युवालाई सूचीकरण प्रकृयामा सहभागि हुन आग्रह गरेको छ । बेरोजगार व्यक्तिले वडा कार्यालयमार्फत गाउँपालिकालाई खबर गर्न आग्रह गरिएको छ । सूचीकरणका लागि निवेदन दिएका युवालाई गाउँपालिका मातहत रहेको रोजगार सेवा…

२०७७ साल साउन ६ गते विहान ५:३० बजेको जिल्ला खबर

६ श्रावण २०७७, मंगलवार ०९:२०

[...]थप समाचार

नुवाकोटमा २५ करोड बेरुजु

५ श्रावण २०७७, सोमबार १९:५६

नुवाकोट । नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड बढी रहेको छ । महालेखा परीक्षकको ५७ वार्षिक प्रतिवेदन अनुसार १२ वटै स्थानीय तहहरुको बेरुजु २५ करोड ६ लाख ३२ हजार रुपैयाँ छ । सबैभन्दा बढी तादी…

पहिलो संक्रमण समुदायमै देखिएको नुवाकोटको तीन गाउँपालिका कोरोना मुक्त

५ श्रावण २०७७, सोमबार ०८:४४

नुवाकोटमा कोरोना संक्रमितको आधारमा तारकेश्वर गाँउपालिका अगाडी छ । अरु गाँउपालिकाको तुलनामा तारकेश्वरमा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय ३ जना संक्रमित थप भई तारकेश्वर गाँउपालिकाको मात्रै…