आइतवार, बैशाख १६, २०८१

पुननिर्माणमा दुप्चेश्वर पहिलो (अडिओ)

२४ भाद्र २०७७, बुधबार १९:१३

भुकम्पपछिको पुननिर्माणमा दुप्चेश्वर गाउँपालिका नुवाकोटमा पहिलो भएको छ । ९० प्रतिशत निजी आवास निर्माण भएको दुप्चेश्वरलाई भने अहिले घ्याङ्फेदीमा गइरहेको पहिरोले विथोलेको छ । [...]थप समाचार

पहिरोबाट जोगिदै हिडेका डेढ सय जनाले ओढारमा रात काटे

२४ भाद्र २०७७, बुधबार १०:२१

विदुर । केही दिनदेखि परिरहेको पानीको कारण गाउँमा पहिरो जान थालेपछि घर छाडेर हिडेका दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका डेढ सय भन्दा वढि नागरिकहरु हिजोदेखि ओढारमा बसिरहेका छन् । पानी पर्ने र बस्ती माथिबाट…

१०५ परिवार घर छाडेर हिडे

२३ भाद्र २०७७, मंगलवार १६:३७

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङ्फेदी स्थित सिसिपुमा अविरल वर्षाका कारण पहिरो जान थालेको छ । चार दिनदेखि पर्न थालेको वर्षा रोकिएको छैन । जसले गर्दा ठाउँ ठाउँमा पहिरो जान थालेको छ…

उप सभामुखका स्वकिय सचिव संक्रमित

१७ भाद्र २०७७, बुधबार २१:२७

विदुर । बागमती प्रदेश सभाका उप सभामुख राधिका तामाङका स्वकिय सचिव एलिशा थापामा कोभिड–१९ (नोबेल कोरोना भाइरस) को संक्रमण देखिएको छ । तीन दिन अघिदेखि उनी हेटौडामा आफ्नो निवासको आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।…

नेगीका ३५ घर सल्लेरीडाँडामा सर्ने (फोटो फिचर र अडिओ सहित)

१५ भाद्र २०७७, सोमबार १९:३५

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नं. १ नेगीका स्थानीयहरुलाई पहिरोको जोखिम भन्दा टाढा सारिदै छ । तत्कालनका लागि सुरक्षित स्थानमा अस्थायी घर (टेण्ट) राखेर नागरिकहरुको सुरक्षा गरिन लागिएको छ । त्यहाँ एउटै ढुङ्गाका कारण ३५…

नेताले जिते कोरोना (अडिओ रिपोर्ट सहित)

१५ भाद्र २०७७, सोमबार ११:५२

विदुर । कोभिड–१९ (नोबेल कोरोना भइरस) बाट संक्रमित भएका पहिचान खुलेका नुवाकोटका सबै व्यक्तिहरु संक्रमण मुक्त भएका छन् । आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा जानकारी गराएका जनप्रतिनिधि तथ राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु कोरोना…

एउटा ढुङ्गाले ३५ घर जोखिममा

९ भाद्र २०७७, मंगलवार १३:५८

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीको नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको…

पेस्तोलसहित शिखरबेंसीका दुई पक्राउ

पेस्तोलसहित शिखरबेंसीका दुई पक्राउ

९ भाद्र २०७७, मंगलवार १३:०८

विदुर । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोल सहित नुवाकोटका दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने २७ वर्षीय विकास पण्डित र २८ वर्षीय…

नुवाकोटमा संक्रमित संख्या ६८ पुग्यो

३० श्रावण २०७७, शुक्रबार १५:०३

विदुर । नुवाकोटमा आज एक जना कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रममित फेला परेका छन् । विदुरन गरपालिकामा केहीदिनदेखि बस्दै आएका २७ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले…

दुप्चेश्वर सहित पाँच गाउँपालिकामा राती १२ बजेबाट निषेधाज्ञा

२६ श्रावण २०७७, सोमबार २१:०८

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज राती १२ बजेबाट लागू हुने गरी जिल्लाका थप केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । आजै समुदायस्तरमा समेत कोभिड–१९ को संक्रमण देखिएपछि अहिले साँझ बसेको बैठकले निषेधाज्ञा जारी…