शुक्रवार, बैशाख १४, २०८१

चाडपर्वका लागि हावाघरमा सुपथ मूल्य पसल

३० आश्विन २०८०, मंगलवार २०:५६

बट्टार । नुवाकोटको बट्टार बजार स्थित हावाघरमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा…

कारागार निर्माण अलपत्र

३० आश्विन २०८०, मंगलवार २०:५३

विदुर । केन्द्रीय कारागार नुवाकोटमा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौँपटक म्याद थप गर्दासमेत पूर्वाधार निर्माण…

दशैंका लागि सापटी नपाएपछि हत्या

३० आश्विन २०८०, मंगलवार २०:५०

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ । घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि…

प्रसारणलाइन पुससम्म निर्माण हुनुपर्ने

३० आश्विन २०८०, मंगलवार २०:४७

विदुर । चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र सबस्टेसनहरूको निर्माण अगामी पुसभित्र सक्ने गरी समय सीमा तय गरिएको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका…

सुरुङ मार्गको डीपीआर ईआईएको सर्त के के हुन् ?

३० आश्विन २०८०, मंगलवार २०:४२

नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा टोखा–गुर्जे–छहरे सुरुङ मार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा वन मन्त्रालयले मन्त्री प्रकाश…

सुर्यगढीले किन्यो डोजर

२५ आश्विन २०८०, बिहीबार १६:४०

नुवाकोटको सुर्यगढी गाउँपालिकाले डोजर खरिद गरेको छ । सुर्यगढी गाउँपालिकाले जेसिबि (ब्याक हु लोडर) खरिद गरेको हो । खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल…

प्रहरीको यात्रु सहायता कक्ष

२५ आश्विन २०८०, बिहीबार १६:२३

विदुर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी नुवाकोटको विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालयले सरोकारवालासँग समन्वय गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आइतबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जयसिंह…

पञ्चकन्यामा वृद्धाको हत्या

२५ आश्विन २०८०, बिहीबार १५:४७

नुवाकोट । पञ्चकन्या गाउँपालिका ३ तीनघरेमा एक वृद्धाको हत्याको भएको छ । करिव दश वर्षदेखि एक्लै बस्दै आएकी ७१ वर्षीया नुरकुमारी थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । गाउँका मान्छेले काम…

धान भित्र्याउने बेलामा फड्के किराको प्रकोप

२२ आश्विन २०८०, सोमबार ०५:३८

विदुर । बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांश स्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ । गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ ।…

नुवाकोटका बजारमा तिब्र र प्रभावकारी अनुगमन

२२ आश्विन २०८०, सोमबार ०५:३७

विदुर । चाडपर्व नजिकिएसँगै नुवाकोटमा बजार अनुगमनलाई सरकारी निकायहरूले तीव्रता दिएको छ । सदरमुकामका साथै ग्रामिण भेगमा समेत बजार अनुगमन तिब्र भएको छ । अनुगमनका क्रममा फेला परेका अनियमित कार्यलाई कानूनी कारबाहीमा ल्याएको छ ।…