शुक्रवार, बैशाख १४, २०८१

जिल्ला सहकारी संघको अध्यक्षमा न्यौपाने निर्विरोध

५ माघ २०७७, सोमबार ०७:०४

विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न २८ औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको…

राष्ट्रिय गौरबको आयोजना ३ वर्षमा ३५ प्रतिशत

५ माघ २०७७, सोमबार ०६:२१

विदुर । भारतीय नाकाबन्दीले मुलुकभरको जनजीवन आक्रान्त भएसँगै दुई वर्षभित्रै चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्ध र व्यापार सहजीकरणको लागि भन्दै ८२ किलोमिटरको गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअघि सारेको थियो । भारतीय नाकाबन्दी खुलेसँगै छिमेकी मुलक चीनसँगको सबैभन्दा छोटो…

विद्युत उत्पादन घट्न थाल्यो

१ माघ २०७७, बिहीबार १३:१५

विदुर । नुवाकोटमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । २१ मेगावाट क्षमताको त्रिशुली जलबिद्युत केन्द्रमा ११ मेगावाट विद्युत् उत्पादन घटेको छ । यस्तै,…

गल्छी–रसुवा सडकमा बढ्दो चासो

१ माघ २०७७, बिहीबार १२:३०

विदुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री बशन्तकुमार नेम्वाङको संयोजनमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको विषयमा छलफल भएको छ । मन्त्री नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासबिज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात…

बेलकोगढीमा सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता

१ माघ २०७७, बिहीबार १२:१६

विदुर । बेलकोटगढी नगरपालिका (सानिमा बैंक बाघखोर शाखा), बेलकोटगढी नगरपालीका (ज्योती विकास बैंक रातमाटे शाखा) र नुवाकोट उद्योग वाणिज्य संघबीच नगरपालिकाभित्र सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका…

चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत

१ माघ २०७७, बिहीबार ११:५९

धुञ्चे । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही जनवरीमा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको छ । सन्…

पर्यटन पुनरुत्थान समितिमा नुवाकोटका दुई जना

१ माघ २०७७, बिहीबार ०९:०३

विदुर । अन्तरिक पर्यटन पुनरुत्थान समिति वाग्मती प्रदेशको सदस्यमा नुवाकोटका दुई पर्यटन व्यवसायी चयन भएका छन् । समितिमा पर्यटन व्यवसायी तथा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका लेनिन रञ्जित र होटल तथा पर्यटन…

स्याफ्रु–रसुवागढी खण्डको काम चैतबाट

१ माघ २०७७, बिहीबार ०८:५१

विदुर । रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतीको काम आउँदो चैतदेखि सुरु हुने भएको छ । बिजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने र भएकाले त्यस लगत्तै काम सुरु हुने भएको हो । चिनियाँ लगानीमा स्तरोन्नती…

दर्पणको अध्यक्षमा पुनः तिमिल्सिना

२७ पुष २०७७, सोमबार ०९:२७

विदुर । विदुर स्थित दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः राजकुमार तिमिल्सिनाको अध्यक्षतामा कार्य समितिको निर्विरोध चयन गरेको छ ।…

युवा र साना ब्यबसायीलाई २७ करोड लगानी

१४ पुष २०७७, मंगलवार ०८:५०

विदुर । युवा तथा साना ब्यबसायी स्वरोजगार कोषले नुवाकोटमा हालसम्म २७ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको जनाएको छ । कोषले सहकारी मार्फत उद्यमी बिकासको लागी यो रकम सहुलियतपुर्ण ब्याजदरमा सहकारी मार्फत लगानी गर्दै आएको छ ।…