शुक्रवार, बैशाख १४, २०८१

संक्रमितहरु होम आइसोलेनमा पनि

१३ भाद्र २०७७, शनिबार १८:५८

[...]थप समाचार

स्वास्थ्य सामाग्री प्रदान

१० भाद्र २०७७, बुधबार २२:२२

विदुर । नुवाकोटमा सञ्चालित रेडियो जालपाका अध्यक्ष पुर्णलाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । कोभिड–१९ (नोबेल कोरोना भाइरस) नियन्त्रण र रोकथानको लागी ‘फ्रण्टलाईन’मा बसेर काम गरिरहेकाहरुलाई सुरक्षित पार्न आफ्नो निजी…

यसरी धुनुहोस् हात (फोटो)

१० भाद्र २०७७, बुधबार १९:३६

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ८ काफलडाँडा, शितलपाटीमा कोभिड–१९ (नोबेल कोरोना भाइरस) बाट बच्नका लागि सही तरिकाले हात धुने कला सिक्दै स्थानीय । विपना पाण्डेले स्थानीयहरुलाई सही तरिकाले हात धुने कला सिकाएका हुन् । [...]थप…

पत्रकार खनाल आइसोलेसनबाट फर्किए

९ भाद्र २०७७, मंगलवार १५:२२

विदुर । पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल कोरोना निको भएर गएर राती घर फर्किएका छन् । भदौ ३ गते साँझ त्रिशुली अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएका खनाल पाँच रातपछि घर आएका हुन् ।…

आज राती नुवाकोटको निषेधाज्ञा सकिदै, पुनः थप गर्ने विषयमा छलफल…

९ भाद्र २०७७, मंगलवार १४:४८

विदुर । नुवाकोटमा आज भदौ ९ गते राती १२ बजेसम्मका लागी पुर्ण रुपमा निषेधाज्ञा जारि छ । आंशिक रुपमा जिल्ला भित्र शिल समेत भएको कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष एवं नुवाकोटका प्रमुख जिल्ला…

रसुवामा संक्रमित हुनेको संख्या १७

९ भाद्र २०७७, मंगलवार १४:३५

बेत्रावती । रसुवामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । उत्तरगया गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रबिन्द्र ठकुरीले जानकारी दिए । यो संगै रसुवामा कूल…

नागरिक सक्षम छन् : सांसद खतिवडा

९ भाद्र २०७७, मंगलवार १२:४९

विदुर । संघीय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसले निम्ताएको जोखिमपूर्ण अवस्थालाई संक्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम रहेको बताए । विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति…

कोभिड–१९ को आइसोलेसनबाट

६ भाद्र २०७७, शनिबार १७:१४

नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाल यत्तिबेला कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रमित छन् । भदौ ३ गतेदेखि त्रिशुली अस्पतालको आइसोलेसमा बसेर उपचार गरिरहेका उनको दैनिक कस्तो छ ? के गरेर विताई रहेका छन् दिनहरु…