आइतवार, बैशाख १६, २०८१

दुई जना घर गए

१९ असार २०७७, शुक्रबार १२:५२

खरानीटार । बिहिवार तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट दुई जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार ५५ र १९ बर्षिया दुई जना महिला निको भएर घर…

विकासमा खर्च नभएको रकमले पिसिआर मेसिन किन्ने

१९ असार २०७७, शुक्रबार ११:०७

रसुवा । रसुवामा बजेटबाट खर्च नभएको रकम उपयोग गरि पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरिने भएको छ । चालु आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम मध्ये खर्च नभएको बजेट कोरोना…

शुल्क उठाउन रोक

१७ असार २०७७, बुधबार २२:२५

विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क नउठाउन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी सो स्पष्ट गरेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले अनलाइन, भर्चुअल लगायतका विधिबाट अध्यापन गरिरहेको र…

उच्च सुरक्षा सतर्कता

१७ असार २०७७, बुधबार २२:१०

रसुवा । रसुवामा पहिलो पटकमै ९ जना कोरोना संक्रमित भेटिएसँगै सुरक्षा सतर्कता अपनाईएको छ । जिल्ला भित्रिने सबै सबारीसाधन तथा ब्यक्तिहरुमा कडाई गरेको रसुवा प्रशासनले जनाएको छ । कोरोना भाईरसको संक्रमण ७६ जिल्लामा फैलिरहदा रसुवामा…

पिसिआर मेसिनको माग

१७ असार २०७७, बुधबार २१:३१

विदुर । जिल्लामै स्वाब परिक्षणका लागी पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि नुवाकोटबाट बागमती प्रदेशलाई माग भएको छ । कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मंगलवार सम्पन्न बैठकले नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको कोरोना परिक्षणका लागि…

प्रदेश एकमा कोरोनाबाट निको हुनेको संख्या २३४ पुग्यो

६ असार २०७७, शनिबार २२:०३

मोरुङ — कोरोना भाइरस संक्रमण पुष्टि भएर आइसोलेसनमा राखिएका १० जना निको भएर घर फर्केका छन् । प्रदेश १ का संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या २ सय ३४ पुगेको छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रबाट शुक्रबार…

बागमती प्रदेशमा क्रियाशिल ७०५ जना पत्रकारको कोरोना बीमा

४ असार २०७७, बिहीबार २१:५०

हेटौंडा – बागमती प्रदेशका कार्यरत सात सय पाँच जना पत्रकारको कोरोना बीमा भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोभिड १९…

सारथी सहकारीले गरायो सेयरसदस्य र कर्मचारीहरुको कोरोना बीमा

४ असार २०७७, बिहीबार २१:२२

नुवाकोट – सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना सेयर सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरेको छ । सहकारीले नेको इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी सेयरसदस्य र…

नुवाकोट चोकचोकमा प्रहरीले देखाए कोरोना विरूद्ध प्लेकार्ड

४ असार २०७७, बिहीबार २१:२०

विदुर – कोरोनाभाइरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै नुवाकोट प्रहरीले पनि आज सदरमुकाम विदुरको विभिन्न चोकचोकमा हात हातमा प्लेकार्ड लिएर उभिएका छन् । देशभर प्रहरीले विशेष अभियान अन्तर्गत नुवाकोट प्रहरी कार्यालयले पनि प्रहरी र ट्राफिकहरू…

कोरोना भाइरसबाट सुुरक्षित रहन सार्वजनिक कार्यक्रम नगर्न प्रशासनको आग्रह

३ असार २०७७, बुधबार १९:५१

विदुर – जिल्ला प्रशासन कार्यालय नुवाकोटले भिड जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । आज बिहीबार जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकले एक सार्वजनिक अनुरोध गर्दै कार्यालयले कोरोना भाइरसबाट बच्न, मनोवैज्ञानिक…