आइतवार, बैशाख १६, २०८१

दुई जना संक्रमित थपिए

३ श्रावण २०७७, शनिबार २०:०१

नुवाकोट । तारकेश्वर गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण भएको आज पुष्टि भएको छ । यो संगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यस मध्ये २५ जना निको भएर घर…

कोरोना संक्रमित २९ पुग्यो, २१ निको भइ घर फर्किए, किस्पाङको…

२७ असार २०७७, शनिबार १२:२४

नुवाकोटमा बिहिबार फेरी पनि १ जना कोरोना संक्रमित थपिएको छ । बेल्कोटगढी नगरपालिकाको क्वारेनटाईनमा बसिरहेका २९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा भाईरस संक्रमितको संख्या नुवाकोटमा २९ जना पुगेको…

पिसिआर मेसिन उपलब्ध हुने

२५ असार २०७७, बिहीबार १३:३६

विदुर । जिल्ला अस्पताल त्रिशुलीमा १ थान पिसिआर मेसिन उपलब्ध हुने भएको छ । अस्पतालको भौतिक संरचना निर्माण गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थत कोरियन सहयोग नियोग कोईकाले पिसिआर केसिन खरिद प्रकृया अगाडी बढाएको छ ।…

खाद्यान्न सहयोग

२५ असार २०७७, बिहीबार १३:३४

त्रिशुली । विदुर नगरपालिका वडा नं. १ त्रिशूलीबजारका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकको दैनिक गुजारामा समस्या देखेर त्रिशूली बजारका व्यवसायी मोहनबहादुर श्रेष्ठको परिवारले ३२ जनालाई खाद्यान्न राहत वितरण गरेको छ । गत हप्ता मोहनबहादुर श्रेष्ठ, श्रीमती…

टोलटोलमा स्कुल

टोलटोलमा स्कुल

२५ असार २०७७, बिहीबार १२:४६

पञ्चकन्या । कोरोना महामारीका कारण विद्यालयमा हुने औपचारीक शिक्षण सिकाई बन्द भएपछी पञ्चकन्या गाउँपालिका वडा नम्वर २ कबिलासस्थित राष्ट्रिय माविले टोलटोलमै पुगी कक्षा सञ्चालन गरेको छ । लकडाउन जारी रहेको र कतिपय विद्यालयमा क्वारेन्टाइन बनाइएका…

पीसीआर मेसिन खरिद प्रक्रिया अगाडि बढ्यो

२३ असार २०७७, मंगलवार १२:४०

रसुवा । रसुवामा कोरोना संक्रमित भेटिएसँगै जिल्लाले परीक्षणका लागि पीसीआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । बजेटबाट खर्च नभएको रकम उपयोग गरि पीसीआर मेसिन खरिद गरिने भएको हो । जिल्ला विपद व्यवस्थापन समितिले असार…

रसुवागढी नाका आजबाट सञ्चालनमा आउने

२३ असार २०७७, मंगलवार १२:२३

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज सोमबारदेखि सञ्चालनमा आउने भएको छ । गत १५ माघदेखि बन्द रहेको नाका सोमबारदेखि सञ्चालनमा आउन लागेको हो । १० असारमा चीन र नेपालका अधिकारीबीच रसुवागढीस्थित मितेरी पुलमा…

‘साँचो बुझाउछौं’

२२ असार २०७७, सोमबार १२:२०

विदुर । होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ नुवाकोटले १४ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको कार्यक्रम अन्तर्गत ७७ वटै जिल्ला र ७ प्रदेशमा सरकारको ध्यानाकर्षण गराएको हो । कोरोना…

अस्पतालले घर पठाएका व्यक्तिमा संक्रमण

२२ असार २०७७, सोमबार १२:०८

विदुर । नुवाकोटमा आइतवार २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार दुप्चेश्वर गाँउपालिकाका २७ बर्षिय पुरुष र किस्पाङ गाँउपालिकाका २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा संक्रमितको…

लकडाउनको तीन महिनामा २१ घटना

२० असार २०७७, शनिबार ११:१३

विदुर । २०७६ सालको चैत्र देखि २०७७ सालको जेठ मसान्तसम्मको अवधिमा महिला हिंसाका २१ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । तीन महिनाको अवधिमा जवर्जस्ती करणीका ५ वटा र जर्वजस्ती करणी उद्योगका…