शुक्रवार, बैशाख १४, २०८१

छ महिनामा २६ प्रतिशत खर्च

१३ माघ २०७८, बिहीबार २१:३३

विदुर । नुवाकोटका १२ वटा स्थानीय तहले चालू आव २०७८/७९ को छ महिना अर्थात् पुस मसान्तसम्म लक्ष्य अनुसारको खर्च गर्न सकेका छैनन् । १२ पालिकामध्ये चालू आवको छ महिनामा म्यागङ गाउँपालिकाले कुल बजेटको ३८.६३ र…

बढ्न थाल्यो संक्रमितको संख्या

२५ पुष २०७८, आईतवार १९:२७

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।…

स्थानीय तहमा नुवाकोटको वहालवाला जनप्रतिनिधि कति दोहोरिएलान् ?

१७ पुष २०७८, शनिबार ११:५६

संविधानसभाले ०७२ मा नेपालको सङ्घीय संविधान जारी गरेपछि ०७४ मा प्रतिनिधिसभा र स्थानीय एवम् प्रदेश तहको निर्वाचन सम्पन्न भयो । तीन तहको निर्वाचन सम्पन्न भएपछि सङ्घीयताको जग बस्यो । संविधानअनुसार सङ्घीयताको कार्यान्वयन सुरु भएको साढे…

बुद्धिजीवी संगठनमा पुन: रिजाल

२९ मंसिर २०७८, बुधबार ०९:५७

विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुभेच्छुक संस्था नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा पुनः बशुराम रिजाल चयन भएका छन् । विहिवार सम्पन्न तेस्रो जिल्ला भेलाले सर्वसम्मत रुपमा रिजालको अध्यक्षतामा संगठन निर्माण गरेको हो ।…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटको स्थानीय तहको राजनीतिक र प्रमुख बिशेषता सहितको नक्सा (फोटो…

५ असार २०७८, शनिबार २०:०३

[...]थप समाचार

बजेटको चटारो

५ असार २०७८, शनिबार १८:१४

विदुर । नुवाकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेका छन् । गाउँपालिका तथा नगरपालिकाले बजेट निर्माणको सुझाव दिन असार ५ गतेसम्म नागरिकहरुलाई आग्रह गरेको छ । आफ्नो…

२४ घण्टामा ६५ संक्रमित

१७ जेष्ठ २०७८, सोमबार १०:३७

विदुर । नुवाकोटमा आइतवार मात्रै ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा…

स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

६ पुष २०७७, सोमबार १०:०५

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका…

नेकपा नेता र कार्यकर्ता भित्रको ‘यौनकाण्ड’

२९ मंसिर २०७७, सोमबार १०:४५

तत्कालीन जनयुद्धको क्रममा रहेको नेकपा माओवादी होस वा नेकपा एमाले वा हालको नेकपा ज्यादातर नेता कार्यकर्ताको यौन कुण्ठा र काण्ड एकपछी अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्री मोहले…