शुक्रवार, बैशाख १४, २०८१

गाउँपालिकामा अस्पतालको जग

२२ मंसिर २०७७, सोमबार १२:१५

विदुर । देशभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास भएको छ । सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न…

जडसुत्रवादी चिन्तनले समाज परिवर्तन र रुपान्तरण सम्भव छैन

२२ मंसिर २०७७, सोमबार ११:३६

सिद्धान्तका किताब लेख्ने विद्वानले पनि अर्को संस्करण संशोधित र परिमार्जित लेखेर नयाँ गतिका कुराहरू थपेका हुन्छन् । सिद्धान्तलाई स्थिर मानेर समाजका अन्य अवयवहरूमा मात्र परिवर्तन खोजियो भने जडसूत्रवादी भैइन्छ । त्यस्तो सिद्धान्त आर्थिक-सामाजिक परिवर्तनका निम्ति…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

सांसद नारायणप्रसाद खतिवडाले चार करोड कहाँ हाले ?

१९ मंसिर २०७७, शुक्रबार १०:३४

विदुर । नुवाकोट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गरेका छन् । सरकारले संघिय सांसदलाई…

ब्यबसायीमाथी सिडिओको ज्यादती : संघ

२४ आश्विन २०७७, शनिबार १२:५९

विदुर । बिक्रि बिल जारी नगरेकै कारण मेडिकल तथा फार्मेसीलाई २ लाख रुपैयाँको जरिवाना तोक्नु ब्यबसायीमाथी ज्यादती भएको औषधि ब्यबसायी संघ नुवाकोटले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नियोजित योजना अनुसारनै ब्यबसायीहरुलाई…

नुवाकोटको ५६ स्थान पहिरोको जोखिममा

१० श्रावण २०७७, शनिबार ११:११

विदुर । मनसुन शक्रिय भएसँगै नुवाकोटको विभिन्न भागमा पहिरोको समस्या निम्तिन थालेको छ । वर्षभरिमा ८० प्रतिशत वर्षा मनसुन अवधि (साढे तीन महिना) मा हुने भएकाले पनि यो बेला पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने…

मञ्चको जिल्ला अध्यक्षमा पूर्ण तामाङ

७ श्रावण २०७७, बुधबार १९:५९

विदुर । विपी कोइराला युवा नेतृत्व विकास मञ्चले नुवाकोटमा शाखा बिस्तार गरेको छ । म्यागाङ गाउँपालिका वडा नं. ६ सामरीका पूर्ण तामाङलाई केन्द्रले अध्यक्षको जिम्मेवारी सुम्पेको छ । अन्य पदाधिकारी र सदस्यहरु अब मनोनय हुने…

२०७७ साल साउन ६ गते विहान ५:३० बजेको जिल्ला खबर

६ श्रावण २०७७, मंगलवार ०९:२०

[...]थप समाचार

नुवाकोटमा २५ करोड बेरुजु

५ श्रावण २०७७, सोमबार १९:५६

नुवाकोट । नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड बढी रहेको छ । महालेखा परीक्षकको ५७ वार्षिक प्रतिवेदन अनुसार १२ वटै स्थानीय तहहरुको बेरुजु २५ करोड ६ लाख ३२ हजार रुपैयाँ छ । सबैभन्दा बढी तादी…

पहिलो संक्रमण समुदायमै देखिएको नुवाकोटको तीन गाउँपालिका कोरोना मुक्त

५ श्रावण २०७७, सोमबार ०८:४४

नुवाकोटमा कोरोना संक्रमितको आधारमा तारकेश्वर गाँउपालिका अगाडी छ । अरु गाँउपालिकाको तुलनामा तारकेश्वरमा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय ३ जना संक्रमित थप भई तारकेश्वर गाँउपालिकाको मात्रै…