बिहिवार, जेष्ठ ३, २०८१

‘सबै बुझेर पनि किन अतिरञ्जित गरियो ?’

१९ भाद्र २०७७, शुक्रबार १५:४४

विदुर । विदुर नगरपालिका वडा नं. २ र ४ मा सञ्चालन भइरहेको बैकल्पिक खानेपानी तथा डिप बोरिङ्ग निर्माण समितिले आफ्नो योजानको विषयमा आएका समाचारहरु र त्यसको टिप्पणीको खण्डन गरेको छ । आज विदुरमा पत्रकार सम्मेलन…

दोहोरो प्रतिवेदनले मेयरलाई सास्ती

१६ भाद्र २०७७, मंगलवार २२:०६

विदुर नगरपालिकामा भदौ १२ गते दर्ता भएको महालेखा परीक्षकको अन्तिम प्रतिवेदन र महालेखा परीक्षकको ‘वेभ साइट’मा राखिएको ५७ औं बार्षिक प्रतिवेदनमा विदुर नगरपालिकाको विषयमा औल्याइएको विवरण फरक देखिएको हो । [...]थप समाचार

सकडले छिट्टै मुआब्जा दिने

१५ भाद्र २०७७, सोमबार १२:२९

विदुर । संघीय सांसद नारायणप्रसाद खतिवडाले गेर्खु बेत्रावती सडकखण्डका जग्गादाताले मुआब्जा पाउने जानकारी दिए । उनले यही भदौ ८ गते स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधि, सोही आयोजनाका प्रमुख सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव…

संकटको श्रोतनै सरकार : केसी

१५ भाद्र २०७७, सोमबार १०:५८

विदुर । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले संकटको श्रोतनै सरकार रहेको आरोप लगाएका छन् । केसीले सामाजिक सञ्जाल मार्फत कोरोनामा सरकारी भ्रष्टाचार मिसिएपछि बिकराल स्थिति आउने खतरा रहेको उल्लेख गरेका छन् । कोरोना महामारीको…

प्रदेश सरकारले घर बनाउने

१५ भाद्र २०७७, सोमबार १०:४७

विदुर । बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका २२ सय ४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले उक्त कार्यक्रम अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका १० जिल्लामा…

सांसदको हात

१३ भाद्र २०७७, शनिबार १८:४०

नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद नारायणप्रसाद खतिवडा चिया ‘सर्भ’ गर्दै [...]थप समाचार

व्यवसायीहरुलाई सहुलिय दिँदै विदुर नगरपालिका

१० भाद्र २०७७, बुधबार २२:१२

विदुर । विदुर नगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालित ब्यबसायहरुलाई कर र सेवा शुल्कमा छुट दिने भएको छ । लामो समयसम्म भएको बन्दाबन्दी र निषेधाज्ञाले सबै क्षेत्र प्रभाबित भएकोले व्यवसायीहरुलाई प्रत्यक्ष राहत दिनका लागि यो निर्णय…

रोकिएन काँग्रेसको भेला

१० भाद्र २०७७, बुधबार २१:२९

नुवाकोट । कोभिड–१९ को संक्रमण फैलदो रहेको र नुवाकोटको २० वटा वडामा अझै निषेधाज्ञा जारी रहेपनि काँग्रेसको राजनीतिक गतिविधिहरु रोकिएको छैन । मानिसहरु जम्मा गर्ने, पार्टी प्रवेश गराउने तथा सदस्यता वितरणलाई नुवाकोट काँग्रेसले निरन्तर गरिरहेको…

बेलकोटगढीका दुई जना महावाणिज्यदूतमा प्रस्तावित

९ भाद्र २०७७, मंगलवार १३:३३

विदुर । नेपाल सरकारले चीन दुई क्षेत्रमा प्रस्ताव गरेको महावाणिज्यदूतमा नुवाकोटको बेलकोटगढी नगरपालिकाका दुई जना परेका छन् । सहसचिवद्धय नवराज ढकाल र उदयबहादुर रानामगर क्रमशः तिब्बतको ल्हासाका लागि र हङकङ र मकाउका लागि महावाणिज्यदूतमा प्रस्तावित…

नागरिक सक्षम छन् : सांसद खतिवडा

९ भाद्र २०७७, मंगलवार १२:४९

विदुर । संघीय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसले निम्ताएको जोखिमपूर्ण अवस्थालाई संक्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम रहेको बताए । विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति…