सोमवार, बैशाख १७, २०८१

डेढ वर्षपछि ठेकेदार कम्पनी काममा

१६ मंसिर २०७८, बिहीबार २१:३६

रसुवा । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतका दुई आयोजनामा चिनियाँ ठेकेदार कम्पनी डेढ वर्षपछि फर्किने भएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैतमा लकडाउन जारी भएयता माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रोमेकालिकलतर्फको…

९ देशबाट नेपाल आउन रोक

१६ मंसिर २०७८, बिहीबार २०:५९

विदुर । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती…

दैनिक २ लाखलाई कोरोना खोप

१६ मंसिर २०७८, बिहीबार २०:५४

विदुर । सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको…

भारतमा पनि ओमिक्रोन भेरियन्ट

१६ मंसिर २०७८, बिहीबार २०:३३

विदुर । नेपालको छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन्…

साढे २८ हजारको पिपिसआर परिक्षण

२ मंसिर २०७८, बिहीबार २१:००

विदुर । नुवाकोटमा हालसम्म २८ हजार ५ सय जनाको कोरोना पत्ता लगाउनका लागि पिसिआर परिक्षण भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३५० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको…

जनगणना अनिश्चित

१९ असार २०७८, शनिबार १२:२४

विदुर । कोभिड-१९ संक्रमणले गर्दा स्थगित राष्ट्रिय जनगणना शुरू गरिने मिति अझै टुंगो लागेको छैन। लम्बिएको महामारी र विकसित राजनीतिक घटनाक्रमका कारण जनगणनाको मिति अनिश्चित बनेको हो। जनगणना गर्ने निकाय केन्द्रीय तथ्यांक विभागले जनगणनाको तथ्यांक…

भेरोसेल खोप आपूर्ति हुने

१९ असार २०७८, शनिबार ०९:४२

विदुर । नेपाल सरकारले असार २४ गतेबाट खोप आपूर्ति हुने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप सम्झौता भएको…

न्याय पाउन मुस्किल घरेलु र यौन हिंसा कोरोनाले झन् छोपियो

१८ असार २०७८, शुक्रबार १३:५१

विदुर । २४ मंसिर, २०७७ मा नुवाकोट सदरमुकाम विदुरमा राममाया तामाङ (परिवर्तित नाम) ले पत्रकार सम्मेलन गरे । उनीसंग आफ्ना किशोरी दुई छोरीहरु थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा आफ्नो कान्छि छोरीमाथी बलत्कार प्रयास भएको…

साउन ११ गतेबाट परीक्षा

१५ असार २०७८, मंगलवार १९:१४

विदुर । २१ महिनादेखि स्थगित भएको स्नातक प्रथम वर्षको परिक्षा साउन ११ गतेबाट सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थगित परिक्षा साउन गतेबाट हुने त्रिवि परिक्षा नियन्त्रक कार्यलयले परिक्षा कार्यतालिका सार्वजनिक गदै…

माहामारीको समयमा वैकल्पिक सिकाइका समस्याहरु र समाधानका उपायहरु

७ असार २०७८, सोमबार १८:४९

लाग्थ्यो हामी उत्तर आधुनिक युगमा छौं, विज्ञानको चमत्कारले कुनै व्याधिले अवरोध गर्ने छैन वा मानव नै सृष्टिको एक्लो शक्ति हो, जुन कुनै विषाणु वा जीवाणूले थुन्ने छैन । तर प्रकृतीसंग मानिसको के लाग्थ्यो र ?…