बिहिवार, जेष्ठ ३, २०८१

आईसियु बेड सहित १६ लाखको सहयोग

७ असार २०७८, सोमबार १८:०९

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट…

सामुदायिक विद्यालयहरुमा टेलिफोन पाठशाला

७ असार २०७८, सोमबार १८:००

विदुर । ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र रुडेक नेपालले नुवाकोट जिल्ला भित्र रहेका ४८ वटा सामुदायिक विद्यालयहरुमा टेलिफोन पाठशाला सुचारु गरेको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा…

रसुवामा संक्रमितको संख्या २४२

७ असार २०७८, सोमबार १७:४४

धुञ्चे । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको छ । ८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटमा असार १५ सम्म निषेधाज्ञा

७ असार २०७८, सोमबार १७:२६

विदुर । नुवाकोटमा जारी निषेधाज्ञा अर्को एक साता थपिएको छ । आज प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै भोलीबाट सकिने निषेधाज्ञा अर्को एक साता लम्ब्याएको जानकारी दिएका छन् । असार १५ गतेसम्म नुवाकोटमा निषेधाज्ञा जारी…

अक्सिजन प्लान्ट सञ्चालनमा

७ असार २०७८, सोमबार १६:५६

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार…

निषेधाज्ञा थप खुकुलो हुनसक्ने

७ असार २०७८, सोमबार १६:४०

विदुर । नुवाकोटमा ९ गते देखि निषेधाज्ञा थप खुकुलो र व्यवस्थित हुने अनुमान गरिएको छ । त्यासे हुँदा सार्वजनिक यातायात भने सञ्चालन नगरिने बताइएको छ । कोरोना संक्रमणको जोखिम केहि घटेसँगै ‘स्मार्ट निषेधाज्ञा’को नीति लागू…

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

६ असार २०७८, आईतवार ११:४७

[...]थप समाचार

त्रिशुली अस्पतालको आइसियु कक्ष (भिडिओ)

५ असार २०७८, शनिबार २०:११

[...]थप समाचार

अस्पताललाई काष्ठ ब्यबसायीको सहयोग

५ असार २०७८, शनिबार १९:३८

त्रिशुली । नुवाकोट बन पैदवार तथा काष्ठ ब्यबसायी संघले त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री र पानी बितरण गर्ने उपकरण उपलब्ध गराएको छ । कोरोना संक्रमणबाट प्रभाबित नागरिकहरु र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले संघले मास्क, स्यानिटाईजर, ग्लोब्स…