बिहिवार, जेष्ठ ३, २०८१

स्थानीय सरकारलाई हेफरको सहयोग

५ असार २०७८, शनिबार १८:०१

विदुर । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि हेफर ईन्टरनेशनल नेपालबाट प्राप्त भएको आर्थिक सहयोग विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई दिएको छ । हेफर ईन्टरनेशनल नेपालले साँझेदार संस्था फोकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारी…

विदुरकै आठ जनाको मृत्यु

५ असार २०७८, शनिबार १७:४४

विदुर । विदुर नगरपालिकाका मात्रै आठ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । बुधबार सम्मको तथ्याङ्क अनुसार विदुर नगरपालिकाले हाल सम्म कोभिडका कारण ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ देखि…

८४ परिवारलाई खाद्यन्न

५ असार २०७८, शनिबार १७:३६

बेत्रावती । कोरोना माहामारीको कहरका बीच जारी निषेधाज्ञाका कारण कारण आर्थिक समस्या भोगिरहेका रसुवाका ८४ परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ । रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं. ३ इटपारेका विश्वास नेपालीको समन्वयमा विभिन्न सहयोगी…

कोभिसिल्ड दुई सातामा ल्याउने दावी

५ असार २०७८, शनिबार १६:४६

नुवाकोट । कोभाक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको खोप दुई साताभित्र ल्याउने गरी तयारी भइरहेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । उक्त खोप आइपुगे कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका १३ लाख ६४ हजार ७०१ ज्येष्ठ नागरिकलाई लगाइनेछ । कोभाक्स…

२४ घण्टामा ६५ संक्रमित

१७ जेष्ठ २०७८, सोमबार १०:३७

विदुर । नुवाकोटमा आइतवार मात्रै ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा…

निषेधाज्ञा जेठ २५ सम्म लम्बियो

१७ जेष्ठ २०७८, सोमबार १०:२५

विदुर । नुवाकोटमा अर्को एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । नयाँ निर्णय अनुसार जेठ २५ गतेसम्मलाई लम्बिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसि एमसी) ले यसअघि जारी गरेको निषेधाज्ञा भोली जेठ १८ गते…

गोरु बेचेको साइनो पनि छैन

५ माघ २०७७, सोमबार ०७:२८

तारुकाको गोरु जुधाई र जयपृथ्वीबहादुर सिंह सम्बन्ध वि.सं. १८४७ अगाडीसम्म बझाङ स्वतन्त्र राज्य थियो । त्यसबेला पश्चिम एकीकरण अभियानमा बझाङ नेपाल (काठमाडौं)संग समाहित भयो । त्यसबेला बझाङका राजा रधुनाथ सिंह थिए । उनका छोरा इन्द्र सिंह राजा हुनुपुर्व…

९४५ जना निको भए

१ माघ २०७७, बिहीबार १२:५४

विदुर । नुवाकोटका ९४५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार ३९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९४५ पुगेको हो । नुवाकोटमा झण्डै साढे ८ हजार…

२२ वर्षदेखि क्रियाशिल पत्रकार उत्सुकलाई महासंघको दीर्घ सेवा सम्मान

१३ पुष २०७७, सोमबार ०७:२९

विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटले २२ वर्षदेखि नुवाकोट जिल्लामा निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकार शरण उत्सुक सापकोटालाई दीर्घ सेवा–२०७७ प्रदान गरेको छ । तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । कोरोनाको समय र बन्दाबन्दीमा पनि निरन्तर नागरिकहरलाई सूचित…

नुवाकोटमा पनि काँग्रेसको शक्ति प्रर्दशन

३० मंसिर २०७७, मंगलवार १०:२२

विदुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सोहीअनुसार नुवाकोटमा पनि काँग्रेसले सदरमुकाम विदुरदेखि बट्टारबजारसम्म विरोध ¥याली निकाल्नुका साथै विरोधसभा गरको छ । विरोध -यालीपछिको सभालाई सम्बोधन…