शनिवार, बैशाख १५, २०८१

भेरोसेल खोप आपूर्ति हुने

१९ असार २०७८, शनिबार ०९:४२

विदुर । नेपाल सरकारले असार २४ गतेबाट खोप आपूर्ति हुने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप सम्झौता भएको…

स्वाब रिपोर्ट अनलाईनबाट

१५ असार २०७८, मंगलवार १०:१८

त्रिशुली । त्रिशुली अस्पतालमा परीक्षण हुने कोरोना भाइरसको स्वाब रिपोर्ट अनलाईनबाटै प्राप्त हुने भएको छ । शुक्रबारदेखि अस्पतालको पिसिआर ल्याबमा स्वाब परीक्षण दिएको नतिजा घरमै बसेर पूर्ण रुपमा हेर्न सकिने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट…

आईसियु बेड सहित १६ लाखको सहयोग

७ असार २०७८, सोमबार १८:०९

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट…

लिखुको कोभिड अस्पताललाई र सिटी कम्युनिटी अस्पताललाई प्रदेश सरकारको सहयोग

७ असार २०७८, सोमबार १७:५२

विदुर । वाग्मती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार…

रसुवामा संक्रमितको संख्या २४२

७ असार २०७८, सोमबार १७:४४

धुञ्चे । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको छ । ८ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २४२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।…

३ हजार ९३६ जनाले कोरोनालाई जिते

७ असार २०७८, सोमबार १७:३१

विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान…

नुवाकोटमा असार १५ सम्म निषेधाज्ञा

७ असार २०७८, सोमबार १७:२६

विदुर । नुवाकोटमा जारी निषेधाज्ञा अर्को एक साता थपिएको छ । आज प्रमुख जिल्ला अधिकारीले सूचना जारी गर्दै भोलीबाट सकिने निषेधाज्ञा अर्को एक साता लम्ब्याएको जानकारी दिएका छन् । असार १५ गतेसम्म नुवाकोटमा निषेधाज्ञा जारी…

अक्सिजन प्लान्ट सञ्चालनमा

७ असार २०७८, सोमबार १६:५६

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार…

निषेधाज्ञा थप खुकुलो हुनसक्ने

७ असार २०७८, सोमबार १६:४०

विदुर । नुवाकोटमा ९ गते देखि निषेधाज्ञा थप खुकुलो र व्यवस्थित हुने अनुमान गरिएको छ । त्यासे हुँदा सार्वजनिक यातायात भने सञ्चालन नगरिने बताइएको छ । कोरोना संक्रमणको जोखिम केहि घटेसँगै ‘स्मार्ट निषेधाज्ञा’को नीति लागू…

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

कुन देशको कोरोना खोप राम्रो ? (भिडिओ)

६ असार २०७८, आईतवार ११:४७

[...]थप समाचार