सोमवार, बैशाख १७, २०८१

ओली कदमको भण्डाफोर अभियान

५ माघ २०७७, सोमबार ०६:४८

विदुर । शनिवार नेपाली काँग्रेस नुवाकोटले नुवाकोटको सबै स्थानीय तहमा प्रर्दशन र विरोध कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदको विरुद्धमा काँग्रेसले एकै दिन नुवाकोटको विभिन्न स्थानमा विरोध कार्यक्रमको आयोजना गरेको हो । विदुर…

बेलकोगढीमा सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता

१ माघ २०७७, बिहीबार १२:१६

विदुर । बेलकोटगढी नगरपालिका (सानिमा बैंक बाघखोर शाखा), बेलकोटगढी नगरपालीका (ज्योती विकास बैंक रातमाटे शाखा) र नुवाकोट उद्योग वाणिज्य संघबीच नगरपालिकाभित्र सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका…

स्कुल बनाउन १ अर्ब ४१ करोड खर्च

६ पुष २०७७, सोमबार १०:०५

विदुर । २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरू पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ । जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विद्यालय पुन निर्माणका…

कोरोना संक्रमित व्यक्ति क्याम्पसमै उपस्थित भएर परीक्षामा सहभागि

२९ मंसिर २०७७, सोमबार १७:२५

बट्टार । एक कोरोना संक्रमित विद्यार्थी नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारकै उपस्थिति भएर परीक्षा दिइरहेका छन् । आज सोमवारबाट सुरु भएको ब्याचलर चौथो वर्षको परीक्षामा बेलकोगढी नगरपालिका वडा नं. ८ जिलिङ्गका सरिता पुडासैनी सहभागि भएका…

जोखिममा २० लाख, विद्यालयको पैसा २४ प्रतिशत ब्याजमा

२२ मंसिर २०७७, सोमबार १२:२८

विदुर । बेलकोगढी नगरपालिका वडा नं. १२ मदापुर स्थित भृकुटी माविको ऋण लगानी सावा ब्याज सहित उठ्न थालेको छ । झण्डै १० वर्षदेखि साँवा ब्याज नै रोकिएको विद्यालयको रकम उठ्न थालेको हो । प्रधानाध्यापक जगतबहादुर थापाका अनुसार बेलकोगढी…

सात जना संक्रमित थपिए

१९ मंसिर २०७७, शुक्रबार १०:४१

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ…

सांसद नारायणप्रसाद खतिवडाले चार करोड कहाँ हाले ?

१९ मंसिर २०७७, शुक्रबार १०:३४

विदुर । नुवाकोट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गरेका छन् । सरकारले संघिय सांसदलाई…

चार जना संक्रमित थपिए, सबै ‘होम आइसोलेसनमा’

१९ आश्विन २०७७, सोमबार २०:१३

विदुर । नुवाकोटमा फेरि ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १५६ पुगेको छ । आज सोमबार थपिएका संक्रमितमा ३ जना पुरुष र १…

नुवाकोटसित भावनात्मक सम्वन्ध छ : शिक्षा मन्त्री

२३ भाद्र २०७७, मंगलवार १८:२५

विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नुवाकोट जिल्लासित आफ्नो भावनात्मक सम्वन्ध रहेको बताएका छन् । २०७२ सालको भुकम्पपछि भत्किएका सरकारी विद्यालयका भवन बनाउँदै नुवाकोटको कुनाकाप्चा चाहारेको स्मरण गर्दै मन्त्री पोखरेलले विपतको बेलामा…

गाँजाप्रति आक्रमक प्रहरी

१५ भाद्र २०७७, सोमबार ११:१७

विदुर । नुवाकोट प्रहरी गाँजाको बोट फडानी गर्ने कार्यमा बढि केन्द्रित दखिएको छ । प्रहरीले स्थानीय युवा तथा महिला समुहहरुलाई अघि सारेर यो कार्यलाई तिब्रता दिएको छ । पछिल्लो चार दिनको अवधिमा नुवाकोट प्रहरीले विभिन्न…