बिहिवार, जेष्ठ ३, २०८१

ईञ्जिनियरले गरे रगत दान (फोटो फिचर)

४ श्रावण २०७७, आईतवार १०:२८

५८ औँ ईन्जिनियर दिबसको हिजो त्रिशुली अस्पतालमा नुवाकोटमा कार्यरत ईञ्जिनियरहरुले रक्तदान गरेका छन् । कोभिड १९ कारण भएको लकडाउनमा रगतको अभाब हुन नदिन संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गरेको ईन्जिनियर सागर न्यौपानेले जानकारी दिए ।…

जनता समाजवादी किस्पाङमा (फोटो फिचर)

४ श्रावण २०७७, आईतवार १०:११

नुवाकोट । जनता समाजबादी पार्टीले नुवाकोटमा आफ्नो संगठन विस्तार गर्न थालेको छ । यस क्रममा किस्पाङ गाउँपालिकामा भेला आयोजक समिति गठन भएको जिल्ला अध्यक्ष ईश्वर राउतले जानकारी दिए ।   महेन्द्र तामाङको संयोजकत्वमा किस्पाङ गाउँपालिकामा…

बाढीले क्षती

३ श्रावण २०७७, शनिबार २०:१३

नुवाकोटको तादी गाउँपालिका वडा नं. ४ कोशगाढे खोलमा आएको बाढीले घरमा पु-याएको क्षती नियन्त्रण र घरको सुरक्षा गर्दै । [...]थप समाचार

दुई जना संक्रमित थपिए

३ श्रावण २०७७, शनिबार २०:०१

नुवाकोट । तारकेश्वर गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण भएको आज पुष्टि भएको छ । यो संगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यस मध्ये २५ जना निको भएर घर…

अघिल्लो वर्षको उत्कृष्ठ विद्यार्थीको सम्मान

३ श्रावण २०७७, शनिबार १९:५२

नुवाकोट । एसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने नुवाकोटका र रसुवाका ७ जना बिद्यार्थीहरुलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ । ट्रष्टले २०७४ र ७५ सालमा सामुदायिक बिद्यालयबाट एसईई परिक्षमा उत्कृष्ट…

ककनीको एकीकृत गुरुयोजना निर्माण हुँदै

३ श्रावण २०७७, शनिबार १९:४३

ककनी । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित कार्यदलले पर्यटकीय स्थल ककनीको बृहत्तर पर्यटन विकासका लागि स्थलगत भ्रमण गरेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले ककनीको भ्रमण गरेको हो । त्यस…

‘नदी दोहन रोक’

३ श्रावण २०७७, शनिबार १९:३६

ढिकुरे । नेकपा लिखु गाँउपालिका संगठन कमिटिले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन्को बिरोधमा उत्रिएका स्थानिय माथी खुडा प्रहार गर्ने क्षेत्रपाल क्रसर उद्योग सञ्चालक र अपराधिक घटनामा सम्लग्नलाई कारबाही गर्न माग गरेको छ । अध्यक्ष मेघनारायण…

कुटेरै युवाको हत्या

कुटेरै युवाको हत्या

३ श्रावण २०७७, शनिबार १९:३२

काठमाडौं । काठमाडौंमा भएको कुटपिटमा रसुवाको एक जनाको ज्यान गएको छ । एक जना सामान्य घाइते भएका छन् । तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटबाट २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो ।…

नुवाकोट आइपुग्यो त्रिपाल र टेण्ट

३ श्रावण २०७७, शनिबार १९:२६

विदुर । मनसुनजन्य विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले आबाश्यक कार्य थालेको छ । वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसंगको समन्वयमा प्रदेश आपतकालिन केन्द्रमा…

कम राजश्व संकलन

३ श्रावण २०७७, शनिबार ११:११

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटकले गत आर्थिक वर्ष २०७६\७७ मा १ करोड ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आव २०७५\७६ को तुलनामा ५१ लाख रुपैयाँ राजश्वमा कमी आएको छ । नुवाकोट…