सोमवार, बैशाख १७, २०८१

कोरोना संक्रमित २९ पुग्यो, २१ निको भइ घर फर्किए, किस्पाङको…

२७ असार २०७७, शनिबार १२:२४

नुवाकोटमा बिहिबार फेरी पनि १ जना कोरोना संक्रमित थपिएको छ । बेल्कोटगढी नगरपालिकाको क्वारेनटाईनमा बसिरहेका २९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा भाईरस संक्रमितको संख्या नुवाकोटमा २९ जना पुगेको…

बाबु मार्ने छोरो समातिए

२५ असार २०७७, बिहीबार १३:५०

थानसिंग । आफ्नै बाबुको हत्या अभियोगमा नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ थानसिंगका एक युवा पक्राउ परेका छन् । थानसिंगका २६ वर्षिया विनोद सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । उनले आफ्ना ५५…

खाद्यान्न सहयोग

२५ असार २०७७, बिहीबार १३:३४

त्रिशुली । विदुर नगरपालिका वडा नं. १ त्रिशूलीबजारका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकको दैनिक गुजारामा समस्या देखेर त्रिशूली बजारका व्यवसायी मोहनबहादुर श्रेष्ठको परिवारले ३२ जनालाई खाद्यान्न राहत वितरण गरेको छ । गत हप्ता मोहनबहादुर श्रेष्ठ, श्रीमती…

३५ वर्षदेखिको पहिरो

३५ वर्षदेखिको पहिरो

२५ असार २०७७, बिहीबार १३:३१

विदुर । विदुर नगरपालिका वडा नं. ८ को क्यौरेनी खिञ्चेतमा ३० वर्षदेखि पहिरो जान सुरु गरेको भए पनि सम्बन्धित निकायले रोकथाममा ध्यान नदिँदा सयौँ रोपनी जग्गा र बस्ती जोखिममा परिरहेको छ । पहिरोले वडा नं.…

बर्खा र हिउँदमा फरक फरक शुल्क

२३ असार २०७७, मंगलवार १२:४९

विदुर । सरकारले औद्योगिक तथा व्यापारी ग्राहकको लागि बर्खा र हिउँदमा विद्युत् महसुल दर फरक–फरक निर्धारण गरेर असारदेखि लागू गरेको छ । विद्युत् नियमन आयोगले औद्योगिक तथा व्यापारिक ग्राहकका लागि बर्खा र हिउँदको समयमा दुईखाले…

dozer excavator

अनियन्त्रित नदी दोहन

२३ असार २०७७, मंगलवार १२:२७

नुवाकोट । जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको भएपनि खुलेआम दोहन भैरहेको छ । संबैधानिक ब्यबस्था अनुसार असार १ गतेदेखि भदौ मसान्त सम्म नदीमा उत्खनन् गर्न पाउने छैन…

‘साँचो बुझाउछौं’

२२ असार २०७७, सोमबार १२:२०

विदुर । होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ नुवाकोटले १४ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको कार्यक्रम अन्तर्गत ७७ वटै जिल्ला र ७ प्रदेशमा सरकारको ध्यानाकर्षण गराएको हो । कोरोना…

आयोजनका कामदार लखेटिए

आयोजनका कामदार लखेटिए

२२ असार २०७७, सोमबार १२:१५

विदुर । गल्छी–त्रिशुली–मैलुङ्ग–रसुवागढी सडक स्तउन्नती आयोजनाको कार्यशैलीको विरोध गर्दै विदुर नगरपालिका वडा नंं. १० गेर्खुटारका नागरिकहरुले कार्यस्थलमा धान रोपाई गरेका छन् । आइतवार शुभघाटमा नालीको काम गरिरहेका कामदारहरुलाई लखेटेर स्थानीयहरुले काम गरिरहेको जमिनमा धान रोपाई…

नेताको ध्यानाकर्षण

२२ असार २०७७, सोमबार १२:०३

पासाङल्हामु मार्ग अन्तर्गत बालाजु–त्रिशूली सडक स्तरोन्नतिको अन्योलत बारे नुवाकोटका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हितबहादुर तामाङको नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

गल्छी रसुवागढी आयोजनाको काम तिब्र

२१ असार २०७७, आईतवार ११:१७

विदुर । गेम चेन्जर प्रोजेक्टका रूपमा निर्माण भइरहेको गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुवेंशी—रसुवागढी आयोजनाको काम तिब्र भएको छ । सडकको बिचमा पर्ने पुल तथा कालोपत्रे गर्ने कामलाई आयोजनाले तिब्र बनाएको छ । विश्वव्यापी संक्रमणका रूपमा फैलिएको कोरोना भाइरसका कारण…