बुधवार, बैशाख १९, २०८१

गैससको कार्य विवरण सिएससीमा पेश गर्नुपर्ने

३१ श्रावण २०७७, शनिबार २०:५०

विदुर । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा, नुवाकोटले यहाँ कार्यरत गैर सरकारी संस्थाहरुसंग कोभिड–१९ (कोरोना भाइरस)को महामारीमा संयुक्तरुपमा लड्नका लागि अपिल गरेको छ । आज गैसस नुवाकोटको समन्यवमा नुवाकोट जिल्लामा कार्यरत संघ संस्थाहरुको बैठक…

पिसिआर नगरेकाहरु गाउँ जान नपाउने

३० श्रावण २०७७, शुक्रबार १७:२४

विदुर । नुवाकोटको एक स्थानीय तहमा प्रवेश पाउनका लागि कोरोना भाइरसको संक्रमण नभएको प्रमाणित गर्नुपर्ने भएको छ । हिजो गाउँ कार्यपालिकाको बैठकबाट उक्त निर्णय भएको भन्दै गाउँपालिकाले आम नागरिहरुलाई सूचीत गरेको हो । कोरोना संक्रमितहरु…

नुवाकोटमा संक्रमित संख्या ६८ पुग्यो

३० श्रावण २०७७, शुक्रबार १५:०३

विदुर । नुवाकोटमा आज एक जना कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रममित फेला परेका छन् । विदुरन गरपालिकामा केहीदिनदेखि बस्दै आएका २७ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले…

कोरोना र ताल फुट्ने खतरा देखाएर कन्टेनर अलपत्र

२९ श्रावण २०७७, बिहीबार १३:४८

काठमाडौं । रसुवासंग जोडिएको केरुङ र सिन्धुपाल्चोकसंग जोडिएको तातोपानी भन्सारबाट काठमाडौं आउन लागेका मालबाहक कन्टेनर महिनौंदेखि चीनमै रोकिएपछि नेपाली व्यवसायीका करोडौं मूल्यका सामान बाटैमा सड्न थालेको छ । कन्टेनरमा लोड गरिएका सयौं क्विन्टल स्याउलगायतका खाद्यवस्तु…

क्वारेन्टाइन अवलोकन (फोटो फिचर)

२६ श्रावण २०७७, सोमबार २२:००

विदुर नगरपालिकाको त्रिशुली स्थित क्वारेन्टाइन र च्वाडि पव्लिक मावि क्वारेन्टाइन अबलोकनको क्रममा समन्वय प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले लगायतका । [...]थप समाचार

पीसीआर उपकरण सांसद खतिवडा मार्फत नै आउने

२६ श्रावण २०७७, सोमबार १४:५६

विदुर । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले नुवाकोटको लागि पीसीआर उपकरण खरीदको लागि कुनै टेण्डर नगरेको बताएका छन् । मन्त्री दुवालले नुवाकोटको लागि भनेर पीसीआर परीक्षणको लागि आवश्यक उपकरण खरीको…

समुदायस्तरमै भेटिन थाल्यो संक्रमण, दुप्चेश्वरको तीन जनालाई आइसोलेसनमा लगिदै

२६ श्रावण २०७७, सोमबार १३:५९

विदुर । नुवाकोटमा आज पनि चार जना कोरोना संक्रमित फेला परेका छन् । चार जना मध्ये दुई जना समुदायस्तरमा फेला परेका छन् भने दुई जना क्वारेन्टाइनमा बसेकोहरुमा संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका…

नुवाकोटमा आजै सात जना संक्रमित

२३ श्रावण २०७७, शुक्रबार १३:२८

विदुर । नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ । यस अघिका संक्रमितको ‘कन्ट्रयाकट्रेसिङ्ग’को क्रममा सात जनाको भाइरसको संक्रमण फेला परेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार…

covid-19 nuwakot report

नुवाकोटमा एकैदिन पाँच जना संक्रमित

१६ श्रावण २०७७, शुक्रबार १८:२७

विदुर । हिजो (साउन १५) गतेसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या १ जना मात्रै थियो । नुवाकोट जिल्ला विस्तारै सुरक्षित हुँदै छ भन्ने अड्कलबाजीलाई आजै फेला परेको पाँच जनाले गलत सावित गरेको छ । स्वास्थ्य कार्यालय…

तारकेश्वर गाउँपालिकाकै १६ जना

१४ श्रावण २०७७, बुधबार ०९:२७

त्रिशुली । नुवाकोटमा हिजो एक जना थपभएसंगै कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा तारकेश्वर गाउँपालिकाका ३१ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित बिरामीलाई त्रिशुली अस्पतालमा राखिएको…